आम मानिसमा वित्तीय साक्षरता फैलाउन जरुरी छ : गर्भनर

काठमाडौँ, १० भदौ : नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले प्रविधिको विकाससँगै आम मानिसमा वित्तीय साक्षरता बढाउन जरुरी रहेको बताउनुभएको छ र नेपाल टेलिभिजनबाट हरेक शुक्रबार साँझ ७ः२५ बजे सञ्चालन हुने वित्तीय... Read more »

मजदुरबाट मालिक बनेका राजन, यस्तो छ सफलताको कथा

म्याग्दी, १० भदौ : अठार वर्षअघि मजदुर बनेर बेनी आउनुभएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बन्नुभएको छ । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ... Read more »

टीकापुर (कैलाली) ‘विपद् प्रतिकार्यमा महिलाको नेतृत्व बढाउनुपर्छ’

टीकापुर (कैलाली), १० भदौ : विसं २०७८ मा कैलालीमा बेमौसमी वर्षापछि बाढी आयो । बेमौसमी वर्षापछिको बाढीले कैलालीका तटीय क्षेत्रका पालिकामा ठूलो क्षति भयो । बाढीले टीकापुर नगरपालिकाका पनि सयौँ परिवार विस्थापित... Read more »

गाउँमै गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्स–रे सेवा

गोरखा, १० भदौ : गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्स–रे सेवा प्रदान गर्दै आएको छ । गर्भवती र गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जानकारी लिन वडा–वडामा रहेका स्वास्थ्यचौकी... Read more »

आजको मौसम : लगातारको झरी आजदेखि कम हुँदै जाने

काठमाडौँ, १० भदौ : मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र र बङ्लादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव... Read more »

महोत्तरीमा ‘हरित नगरी’ अभियान लोकप्रिय बन्दै गएको

महोत्तरी, १० भदौ : महोत्तरीमा ‘हरित नगरी’ अभियान लोकप्रिय बन्दै गएको छ । जिल्लाका नगरपालिकाले एकपछि अर्को गर्दै यो अभियान बढाउँदै लगेका छन् । स्थानीय तहमात्र नभई अब नागरिकस्तरबाट पनि वृक्षरोपण तथा... Read more »

भिजन लुम्बिनीले प्रभावित क्षेत्रका स्थानीयका लागि आइपिओ जारी गर्ने

कास्की, १० भदौ : कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीको प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको... Read more »

धादिङको सदरमुकाम धादिङबेसीलाई ढपक्कै ढाक्ने गरी देखिएको इन्द्रेणी

लगातारको झरीपछि शनिबार धादिङको सदरमुकाम धादिङबेसीलाई ढपक्कै ढाक्ने गरी देखिएको इन्द्रेणी । इन्द्रेणी वा इन्द्रधनुष प्रकाश र रंगबाट उत्पन्न भएको एउटा घटना हो जसमा रंगीन प्रकाशको एउटा अर्धवृत आकाशमा देखिन्छ । जब... Read more »

खाँदबारी मिलनचोकमा हिलोमा ट्रक फसेपछि सडकमै अलपत्र मालवाहक ट्रक

उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ स्थित मिलनचोकमा हिलोमा ट्रक फसेपछि सडकमै अलपत्र परेका मालवाहक ट्रक । पाँच दिनअघि फसेको ट्रक निकाल्न नसक्दा सदरमुकाम खाँदबारीदेखि नुम जाने र नुमबाट खाँदबारी आउने १००... Read more »

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ साँवा गाउँ नजिकै रहेको फुङ्फुङ्गे झरना

ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ साँवा गाउँ नजिकै रहेको फुङ्फुङ्गे झरना । तस्बिरः दिलकुमार लिम्ब्र/रासस Read more »