बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका नेपाली सेना खोला आसपासको क्षेत्रमा पैदलगस्ती

बाँके राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएका अर्जुनवाण गणका नेपाली सेना मुगुवा खोला आसपासको क्षेत्रमा पैदलगस्ती गर्दै । Read more »

तिम्मामा सामुदायमा आधारित रेड पाण्डा संरक्षणसम्बन्धी कार्यक्रम गरिँदै

रेड पाण्डाको संरक्षणको लागि टेम्केमैयुङ गाउँपालिका–१ तिम्मामा सामुदायमा आधारित रेड पाण्डा संरक्षणसम्बन्धी कार्यक्रम गरिँदै । डिभिजन वन कार्यालय भोजपुरसँगको समन्वयमा सामूहिक अभियान भोजपुरले रेड पाण्डा संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । Read more »

सुर्खेतको वीरेन्द्रनगर–३ उत्तरगङ्गाबाट देखिएको सूर्योदय

सुर्खेतको वीरेन्द्रनगर–३ उत्तरगङ्गाबाट देखिएको सूर्योदय । तस्बिरः सुरेश आचार्य÷रासस Read more »

बुटवल सडकखण्डको यात्रा बर्खाको समयमा निकै सकसपूर्ण हुँदै आएको

नवलपुर, १२ भदौः विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डको यात्रा बर्खाको समयमा निकै सकसपूर्ण हुँदै आएको छ । यसखण्डको सडकमा बनेका ठूला–ठूला खाल्डाका कारण गन्तव्यसम्म पुग्दा ढिलो तथा यात्रा निकै नै... Read more »

बैतडी विमानस्थल बन्द, नागरिक हवाई सेवाबाट वञ्चित

बैतडी, १२ भदौः बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा उपभोगबाट वञ्चित हुँदै आएका हुन् । प्रत्येक... Read more »

हरेक उत्सवमा खेलिने देउडाले यतिबेला सुदूरपश्चिमको माहोल तताएको

महेन्द्रनगर, १२ भदौ : हरेक उत्सवमा खेलिने देउडाले यतिबेला सुदूरपश्चिमको माहोल तताएको छ । सुदूरपश्चिमवासीको प्रमुख चाड गौरा पर्व सुरु भएसँगै यहाँ देउडामय बनेको छ । गौरा पर्वसँगै तराईका जिल्ला कैलाली र... Read more »

रुपन्देहीका पत्रकार डिल्लीप्रसाद आचार्यको स्मृति ग्रन्थ प्रकाशित भएको

लुम्बिनी, १२ भदौ : रुपन्देहीका पत्रकार डिल्लीप्रसाद आचार्यको स्मृति ग्रन्थ प्रकाशित भएको छ । उहाँको १२औँ दिनको पून्य तिथिमा स्मृति ग्रथ आज सार्वजनिक गरिएको हो । पत्रकार आचार्यको यही भदौ १ गते... Read more »

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि पाँच वर्ष कायम

काठमाडौँ, १२ भदौ : सरकारले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु, २०१७’ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको छ । शैक्षिक प्रमाणपत्रमा उमेर, नाम र... Read more »

नेपालको अस्कर समितिले माग्यो चलचित्र विधामा सहभागिताका लागि नेपालस्थित

काठमाडौँ, १२ भदौः एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेस (अस्कर अवार्ड) को ९६औँ संस्करणमा अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा सहभागिताका लागि नेपालस्थित छनोट समितिले आह्वान गरेको छ । सन् २०२४ मा अमेरिकास्थित... Read more »

एसिया कप क्रिकेट : नेपालले बुधबार पाकिस्तानसँग खेल्ने

काठमाडौँ, १२ भदौ : एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले बुधबार घरेलु टोली पाकिस्तानसित खेल्नेछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा दिउँसो ३ः४५ बजे... Read more »