टोखा– ८ को बानियाँटारबाट देखिएको काठमाडौँको बाक्लो घरहरु दृश्य । तस्बिर : हरिराम भेटुवाल/रासस Read more »
तनहुँको व्यास नगरपालिका–२ स्थित श्री टोलमा रातिको समयमा सडकबत्ती जडानपश्चात् देखिएको झिलिमिली । व्यास नगरपालिका र टोल विकास संस्थाको लगानीमा सडकबत्ती जडान गरेपछि रातिको समयमा टोल झिलिमिली हुने गरेको छ । तस्बिर... Read more »
घोराही उपमहानगरपालिका– १८ घोरदौराबाट वुधबार बिहान देखिएको घोराही बजार र आसपासको दृश्य । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »
दमौली, १३ भदौ : नेपाल सरकार, मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल) द्वारा सञ्चालित चार सय केभी विद्युत् प्रसारण आयोजनाका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । उक्त आयोजनाअन्तर्गत... Read more »
बेदकोट (कञ्चनपुर), १३ भदौ : कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ स्थित मझगाउँ विमानस्थलको निर्माण सुस्तगतिमा भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको उक्त विमानस्थलको अहिलेसम्म २५ प्रतिशत मात्र काम... Read more »
जुम्ला, १३ भदौ ; जुम्लाको सिञ्जा गाउँपालिका–४ स्थित बारेमा रहेको धार्मिक तीर्थस्थल केदारनाथलाई पर्यटकीय गन्तव्य बनाउन सिञ्जा गाउँपालिकाका लागिपरेको छ । सो तीर्थस्थललाई जिल्लाबाहिर परिचित गराई यसको आध्यात्मिक र सांस्कृतिक महत्वका बारेमा... Read more »
काठमाडौँ, १३ भदौ : बेपत्ता पारिएका व्यक्तिहरूको सम्झनामा विश्व बेपत्ताविरुद्धको दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा आज मानवअधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्थाले बेपत्ताविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी... Read more »
काठमाडौँ, १३ भदौ : एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज घरेलु टोली पाकिस्तानसित खेल्दैछ । सोह्रौँ संस्करणको एसिया कपको उद्घाटन खेल पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा आज दिउँसो ३ः१५... Read more »
ताप्लेजुङ, १३ भदौ : ताप्लेजुङ गोल्डकप प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ । लाखेजात्राका अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । विसं २०२९ देखि लाखेजात्राका समयमा यो प्रतियोगिता आयोजना गरिँदै आएको छ । फुटबल... Read more »
दोधारा चाँदनी (कञ्चनपुर), १३ भदौ : कञ्चनपुरको भीमदत्त नगरपालिका–४ शिवधाममा केही दिनयता साँझ पख्ख अरु बेलाको भन्दा छुट्टै रौनक देख्न पाइन्छ । हरेक दिन यहाँ नब्बे वर्षीय वृद्धदेखि किशोरसम्म दिउँसोदेखि भेला हुन... Read more »