उक्त सडक एक सातादेखि अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका

बुद्धसिंह मार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा पहिरोले अवरुद्ध भएको सडक । उक्त सडक एक सातादेखि अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेका छन् । तस्बिर :कृष्ण न्यौपाने/रासस Read more »

घिन्ताङघिसी नाचसहित टोलटोलबाट निकालियोे गाईजात्रा

भक्तपुर, १४ भदौ : भक्तपुरमा साताव्यापी मनाइने गाईजात्रा पर्व आज बिहानैदेखि सुरु भएको छ । अघिल्लो दिन साँझ तौमढीस्थित भैरब मन्दिरबाट गुठी कार्यालयले घिन्ताङघिसी नाच निकालेर नगर परिक्रमा गरेपछि जात्रा सुरु भएको... Read more »

पठन संस्कृति जगाउँदै राणाकालीन विद्यामन्दिर पुस्तकालय

गलकोट, १४ भदौ : धौलागिरीको जेठो सामुदायिक पुस्तकालय ‘विद्यामन्दिर पुस्तकालय’ स्थापना भएको ७७ वर्ष पूरा भएको छ । राणाकालीन समयमा ओमप्रसाद गौचन र मेघकुमार वैद्यले गोरखपुरबाट पुस्तक खरिद गरेर सो पुस्तकालय स्थापना... Read more »

लोकतन्त्रमा सबै धर्म र संस्कृतिले समान अवसर पाउँछन् : सभापति देउवा

काठमाडौँ, १४ भदौ ; नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्र सबै जातजाति, भाषाभाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने उल्लेख गर्नुभएको छ । जनैपूर्णिमा र गाईजात्रा पर्वका अवसरमा... Read more »

तालको बीचमा डुङ्गा आकारको ढुङ्गामाथि निर्माण गरिएको प्राचीन शैलीको मन्दिर

गलेश्वर, १४ भदौ : धौलागिरि हिमालको फेद । चारैतिर हरियाली भूगोल । अनकन्टार ठाउँमा ताल । तालको बीचमा डुङ्गा आकारको ढुङ्गामाथि निर्माण गरिएको प्राचीन शैलीको मन्दिर । वरिपरि खर्क र बुकीसहितको हिमाली... Read more »

महादेव पोखरी कुण्डमा आजबिहानैदेखि नै मेला लागेको

भक्तपुर १४ भदौ : सानो गोसाइँकुण्डका रूपमा मानिने भक्तपुर चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित महादेव पोखरी कुण्डमा आज बिहानैदेखि नै मेला लागेको छ । रसुवाको गोसाइँकुण्ड जान नसकेका र जान नपाएका भक्तजन महादेव पोखरी... Read more »

जसपामा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था लागू हुने

काठमाडौँ, १४ भदै : जनता समाजवादी पार्टी, (जसपा) नेपालमा एक व्यक्ति, एक पद र एक समितिको व्यवस्था कडाइका साथ लागू गरिने भएको छ । हाल पार्टीले सञ्चालन गरेको तीन महिने सङ्गठन विस्तार... Read more »

आलेख : स्याउखेतीमा भविष्य खोज्दै बागलुङका किसान

ढोरपाटन, १४ भदौ : एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिकरुपमा स्याउखेती गरिन्थ्यो । परम्परागतरुपमा रैथाने स्याउ उत्पादन गर्दै आएका किसानले अहिले आधुनिक प्रविधिबाट नयाँनयाँ प्रजातिका स्याउ लगाउन थालेका छन्... Read more »

पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा डोरो बाँध्ने भक्तजनको घुइँचो

काठमाडौँ, १४ भदौ : जनैपूर्णिमा एवं रक्षाबन्धन पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका मठ मन्दिरमा नवयज्ञोपवीत फेर्ने एवं डोरो बाँध्ने भक्तजनको घुइँचो लागेको छ । यस पर्वका अवसरमा तागाधारीले नजिकैको नदी, खोला, पोखरी, ताल,... Read more »

इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल ईभी प्रदर्शनी शुक्रबारदेखि

काठमाडौँ, १४ भदौ : नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि हुने भएको छ । मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड... Read more »