पाँचथर, १५ भदौ : पाँचथरको फालेलुङ गाउँपालिकास्थित थकेपुङमा प्रहरी चौकी स्थापना गरिएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा १५ जनाको दरबन्दी रहने गरी चौकी स्थापना गरिएको हो । हाल छ प्रहरी मात्र... Read more »
गण्डकी, १५ भदौ : पछिल्ला समयमा पठन संस्कृति हराउँदै गइरहेका अवस्थामा पोखरा महानगरपालिका–२९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा भने दिनानुदिन पाठक सङ्ख्या थपिने क्रम बढ्दै गएको छ । विद्यालय तथा क्याम्पसमा पढ्ने... Read more »
गोरखा, १५ भदौ : पहिरोले गोरखा–आँबखैरेनी सडकखण्ड अवरुद्ध भएको छ । गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो । पहिरो खसेपछि यातायात सेवा पूर्णरूपमा... Read more »
काठमाडौँ, १५ भदौ : वरिष्ठ लोकगायक, सङ्गीतकार, चलचित्र निर्देशक र बहुआयामिक स्रष्टा नारायण रायमाझीको एकल साँझ आज नेपाल प्रज्ञा प्रतिष्ठान कम्लादीमा हुने भएको छ । दिउँसो १ः०० बजे सुरु हुने ‘नेपाल टेलिकम... Read more »
भक्तपुरमा दरबारस्क्वायमा बिहीबार गाइजात्रा मनाउने क्रममा तहमचा बोकेर साँस्कृतिक नाच घिन्ताङघिसी नच प्रर्दशन गर्दै स्थानीय। तस्बिर : रमेश गिरी/रासस Read more »
ताप्लेजुङमा बिहीबार देखि सुरु भएको ताप्लेजुङ गोल्डकप प्रतियोगिताको उद्घाटन कार्यक्रममा च्याब्रुङ नृत्य प्रस्तुत गर्दै स्थानीय कलाकार । भदौ २० गते सम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिम सहभागी छ्न । तस्बिर : सन्तोष... Read more »
हेलम्बु एजुकेशन एण्ड लाइभलीहुड पार्टनरसीप नेपालले पाँचपोखरी थाङ्पाल गाउँपालिका–६ स्थित गोल्मेश्वरी आधारभूत विद्यालयका २६० विद्यार्थीलाई शैक्षिक सामग्री वितरणपछि व्यागका साथमा बालबालिका । तस्बिरः देवराज सुवेदी/रासस Read more »
कैलालीको टीकापुरमा योग गर्दै गरेका योग साधक । योग अभ्यासमा बालबालिकादेखि ज्येष्ठ नागरिक सहभागी छन् । तस्बिर :दुर्गा देवकोटा/रासस Read more »
जनैपूर्णिमाका दिन आज बिहान पशुपति क्षेत्रमा ब्राह्मणको हातबाट डोरो बाध्दै सर्वसाधारण । तस्बिर :हरिराम भेटुवाल/रासस Read more »
जनैपूर्णिमाका दिन आज बिहान पशुपति क्षेत्र बागमतीमा गएर स्नान गरी ब्राह्मणसँग जनै लिई नाडीमा डोरो बाध्दै सर्वसाधारण । तस्बिर : हरिराम भेटुवाल/रासस Read more »