दाङको दंगीशरण गाउँपालिका वडा नं ३ चखौरास्थित थारु सङ्ग्रहालयमा राखिएको थारुका राजा दंगीशरणको प्रतिमा । तस्बिर : दीपक बोहरा/रासस Read more »
हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँमा लागेको साउने पूर्णिमा मेलामा सहभागी धामीझाँक्री तथा भक्तजन । यहाँ जनैपूर्णिमाको दिनदेखि पाँच दिन यो मेला लाग्ने गर्छ । तस्बिरः दाने बोहरा/रासस Read more »
दाङ र रोल्पा जोड्ने सहिद मार्गको घोराही होलेरी सडकखण्ड अन्तर्गत घोराही–१९ खुम्बासमा झरेको पहिरो । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »
पशु चौपायका लागि बारीबाट घाँस काटेर घरतर्फ ल्याउँदै घोराही उपमहानगरपालिका–१७ पचुर्खाका स्थानीय महिला । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »
पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा धान खेतमा मृतावस्थामा भेटिएको चितुवा । केही दिनअघि मरेको चितुवाको बुधबार डिभिजन वन कार्यालय पर्वतको परिसरमा खाडल खनेर गाडिएको छ । तस्बिर लक्ष्मीप्रसाद सापकोटा/रासस Read more »
भोजपुर नगरपालिका–४ सिद्धेश्वरमा बिहीबार निकालिएको गाई जात्रा र लाखे नाच । यसरी गाईजात्रा निकालेपछि दिवङ्गत आत्माले वैतरणी नदी पार गर्ने र शान्ति पाउने धार्मिक विश्वास रहेको छ । तस्बिर : युवराज विष्ट/रासस Read more »
तनहु जिल्लाको घिरिङ गाउपालिका र नवलपुर बौदीकालीलाई जोड्ने कालीगण्डकी माथि निर्मित पुल । सो पुलले नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरासँग सिधा जोडेको छ । तस्बि :हरिप्रसाद बास्तोला/रासस Read more »
घोराही उपमहानगरपालिका–१८ घोरदौराबाट शुक्रबार बिहान देखिएको चन्द्रमा । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »
ललितपुर, १५ भदौ : यशस्वी प्रज्ञा–प्रतिष्ठान, नेपाल र कलिङ साहित्य महोत्सव (केएलएफ) भारतको संयुक्त आयोजनामा त्रिदिवसीय ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ ललितपुरस्थित हिमालय होटलमा सुरु भएको छ । भदौ १७ गतेसम्म सञ्चालन हुने महोत्सवको... Read more »
गलकोट (बागलुङ), १५ भदौ :अमेरिकन ‘स्वाइन फिवर’बाट बागलुङ बजार आसपास क्षेत्रमा पालिएका ४०० बङ्गुर गत जेठमा मरेपछि बङ्गुरको खोर रित्ता भएका छन् किसान बङ्गुरपालन व्यवसायबाट विस्थापित हुन थालेपछि भेटेरिनरी अस्पताल तथा पशुसेवा... Read more »