चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहनुभएका नेकपा (एमाले

काठमाडौँ, १८ भदौ : चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहनुभएका नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको टोली विचार आदानप्रदानमा सहभागी भएको छ । टोली आज बिहान जनवादी गणतन्त्र चीनको मुख्य... Read more »

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दोस्रो विकेट

काठमाडौँ, १८ भदौ : एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा भइरहेको खेलमा नेपालले दोस्रो विकटको रुपमा भिम सार्कीलाई गुमाएको हो ।... Read more »

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ धारापानीमा अवस्थित चुरे पर्वत

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ धारापानीमा अवस्थित चुरे पर्वत । चुरे क्षेत्रमा चरिचरन र आगलागीका कारण वन क्षेत्र मासिदै जान थालेपछि चुन ढुङगाबाट निर्मित चुरे पर्वत खिइँदै जान थालेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस Read more »

आश्रमद्वारा सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा पालिएका गाई गोरु

चितवनको भरतपुर महानगरपालिका –१ मा श्रीवागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमद्वारा सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रमा पालिएका गाई गोरु । यहाँ २०० भन्दा बढी स्थानीय जातका गाई पालिएको छ । तस्बिरः... Read more »

भेडीखर्क गाउँमा लिफ्टमार्फत परीक्षण सफल भएको खानेपानी आयोजना

नेपाल स्वास्थ्यको लागि पानी (नेवा) र जैमिनी नगरपालिकाको सहलगानीमा बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीको भेडीखर्क गाउँमा लिफ्टमार्फत परीक्षण सफल भएको खानेपानी आयोजना । ६६० मिटर तलको झाक्री स्थानको मूलबाट पानीलाई भेडीखर्क गाउँमाथि पु¥याएर... Read more »

साकेला गाउँमा निर्माण गरिएको सडक सञ्चालनमा ल्याउन मर्मत गर्दै

खोटाङको साकेला गाउँपालिका–३ खिदिमावासी आफ्नो गाउँमा निर्माण गरिएको सडक सञ्चालनमा ल्याउन मर्मत गर्दै । जिल्लाको सबैभन्दा सानो स्थानीय तह (पाँच वटा वडा) रहेको साकेला गाउँपालिकाले महिनाको दुई दिन अनिवार्य जनश्रमदान अभियान सञ्चालन... Read more »

आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, १८ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको आकस्मिक समयमा सांसद जनार्दन शर्माले हावाहुरीले पश्चिम नेपालमा मकैबाली नष्ट भएकाले उचित क्षतिपूर्तिको माग गर्नुभयो ।... Read more »

असारयता राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर दर्जनौँ पटक ठप्प

ढोरपाटन (बागलुङ), १८ भदौ : असारयता राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर दर्जनौँ पटक ठप्प भयो । वर्षा हुने बित्तिकै बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो झरिहाल्छ । कोरिडोरको वैकल्पिक सडकका रुपमा रहेको बागलुङ–कुश्मिसेरा सडक... Read more »

आलेख : जीवित सङ्ग्रहालयको पहिचानमा भैरवदेखि नीलबाराही

भक्तपुर, १८ भदौ : मूर्तकला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्तकला, संस्कृति, पर्व एवं परम्पराको भण्डार मानिने ऐतिहासिक मध्यपुरथिमि नगरी यतिखेर धार्मिक एवं ऐतिहासिक महत्व बोकेको परम्पराले नाचिरहेको छ । प्रत्येक... Read more »

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट

काठमाडौँ, १८ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूर्याेकमा हुने आगामी संयुक्त राष्ट्रसङ्घको महासभामा आफ्नो सहभागिता... Read more »