पोखरा महानगरपालिका—२२ अनदुडाँडामा जापानी शैलीमा निर्मित विश्व शान्ति स्तूप । धार्मिक तथा पर्यटकीय महत्व बोकेको स्तूप घुम्नका लागि पोखरा आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्छन् । तस्बिर :कृष्ण दवाडी/रासस Read more »
घोराही उपमहानगरपालिका –१४ स्थित झिङौरा गाउँका स्थानीय थारु समुदायका महिला बिहीबार बिहान अष्टिम्की चित्रमा पूजा आराधना गर्दै । कृष्ण जन्माष्टमीका दिन बेलुका र अर्कोदिन बिहान पुनः अष्टिम्की चित्रमा पूजा गरेर डङौरा थारु... Read more »
गलकोट, २१ भदौ (रासस) : बागलुङ जिल्लाको पुरानो सदरमुकामको रुपमा रहेको गलकोटमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय राख्नका लागि पुनः पहल सुरु भएको छ । यसका लागि सर्व दलीयसहमति सहित जिल्ला... Read more »
काठमाडौँ, २१ भदौ : प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको साङ्घातिक आक्रमणको छानबिनको माग गर्नुभएको छ । यादवमाथि बुधबार काठमाडौँमा आक्रमण हुँदा उहाँ घाइते हुनुभएको... Read more »
नवलपुर (नवलपरासी पूर्व), २१ भदौ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न स्थानमा सवारीसाधन स्क्यान गर्ने उपकरण (मेसिन) राखिने भएको छ । जिल्ला प्रवेश गर्ने, बाहिरिने गरी दुई नाका र कावासोती गरी तीन स्थानमा गाडी... Read more »
रौतहट, २१ भदौ : जिल्लाको करिब तीन हजार एक सय बढी हेक्टर क्षेत्रफल जङ्गल अतिक्रमणको चपेटामा परेको छ । चुरे, भावर आसपासका क्षेत्रमा वन मासिनुका साथै बालुवा, ढुङ्गा, गिटी उत्खनन गर्ने काम... Read more »
भरतपुर, २१ भदौ : यसवर्ष चेपाङ समुदायले सामूहिक रुपमा छोनाम (न्वाँगी) पर्व मनाउने भएका छन् । शुक्रबार सामूहिक रुपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घ बागमती प्रदेश सचिव तथा ईच्छाकामना गाउँपालिका–६... Read more »
किमाथाङ्का (सङ्खुवासभा), २१ भदौ : अत्यधिक रक्तश्राव भएकी एक गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–५ की गर्भवती ३३ वर्षीया विमला राई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा... Read more »
काठमाडौँ, २१ भदौ : वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना एवं रात्रिमा जाग्राम बसी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको... Read more »
म्याग्दी, २१ भदौ : मुस्ताङको थासाङ गाउँपालिका–५ कैकुखोलादेखि गाउँपालिकाको केन्द्र खन्ती जोड्ने सडक कालोपत्र भएपछि यात्रा अवधि छोटिएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोरको बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत कैकुखोला–खन्ती खण्डको १६ किलोमिटर... Read more »