तनहुँ जलविद्युत् आयोजना : मुख्य सुरुङ खन्ने कार्य अन्तिम चरणमा

तनहुँ, ३ पुस : तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको छ । आयोजनाको मुख्य सुरुङ खन्ने कार्य अन्तिम चरणमा पुगेको छ। अब... Read more »

भृकुटीमण्डप खुल्ला बजारका समस्या समाधान गर्न मन्त्री आचार्यको निर्देशन

काठमाडौँ, २ पुसः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भृकुटीमण्डपस्थित खुल्ला बजारको समस्या तत्काल समाधान गरिने जानकारी दिनुभएको छ । ‘भृकुटीमण्डप हाताभित्र अवस्थित खुल्ला बजारको ३२औँ स्थापना दिवस’ का अवसरमा काठमाडौँ... Read more »

बिक्रीका लागि हस्ताकला प्रदर्शनीमा राखिएको हस्तकलाका सामग्री

नेपाल हस्तकला महासङ्घले दरबारमार्गस्थित अन्नपूर्ण होटलमा आयोजित पाँचदिने हस्ताकला व्यापार प्रदर्शनीमा बिक्रीका लागि राखिएका सामग्री । प्रदर्शनी भोलि सोमबारसम्म चल्नेछ । Read more »

गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यको गीत आज सार्वजनिक

काठमाडौँ : गायकद्वय सत्यराज आचार्य र स्वरूपराज आचार्यको गीत आज सार्वजनिक गरिएको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँहरूको गीत सार्वजनिक गरिएको हो । गायक सत्यराज आचार्यले चलिरहेको शैलीभन्दा पनि सङ्गीतको माधुर्यतालाई... Read more »

प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका विभिन्न स्थानमा... Read more »

शिकारीले बदेल मार्नका लागि थापेको पासोमा परेको चितुवाको उद्धार

कञ्चनपुर, १९ मङ्सिर : शुक्लाफाँटा नगरपालिका–८ प्रगति महिला सामुदायिक वनमा शिकारीले बदेल मार्नका लागि थापेको पासोमा परेको चितुवाको १८ घण्टापछि आज उद्धार गरिएको छ । हिजो साँझ चोर शिकारीले थापेको पासोमा चितुवा... Read more »

प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ

काठमाडौँ,  नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानमा यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई... Read more »

स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन

काठमाडौँ,  त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड... Read more »

भूकम्पको नौ वर्षमा पनि ठडिएन हिटी पोखरीको गरुडनारायण मूर्ति

काठमाडौँ,  विसं २०७२ वैशाख १२ गतेको भूकम्पले नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रको धीरनारायण मन्दिरअघिको गरुडनारायण मूर्ति ढल्यो । मूर्ति ढलेको नौ वर्षमा पनि संरचना अझै अलपत्र छन् । ठडिएको छैन । नारायणहिटी दरबार... Read more »

कास्कीको मादी गाउँपालिका अन्तर्गत पर्ने सुन्दर तप्राङ गाउँ

कास्कीको मादी गाउँपालिका अन्तर्गत पर्ने सुन्दर तप्राङ गाउँ । अन्नपूर्ण हिमशृङ्खलाको फेदमा अवस्थित यो गाउँ पछिल्लो समय बढ्दै गएको सिक्लेस–कोरी पदमार्गका पर्यटकको आकर्षणको केन्द्र भएको छ । मंसिर २३ गते समृद्धि अभियान... Read more »