भीमदत्त नगरपालिकाद्वारा नदीजन्य पदार्थ उत्खननमा रोक

कञ्चनपुर, ३ असोज : भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन, सङ्कलन र बिक्री वितरण गर्ने कार्यमा रोक लगाएको छ । नगरपालिका क्षेत्र भित्रका नदी, खोला लगायतबाट अर्को निर्णय नभएसम्मका लागि नदीजन्य पदार्थ ढुङ्गा,... Read more »

काठमाडौंको माइतिघर मण्डलामा शिक्षकहरुद्वारा विरोध प्रदर्शन

  काठमाडौं सरकारले ल्याएको शिक्षा सम्बन्धी विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरुले विरोध प्रदर्शन गर्न थालेका छन् । आज काठमाडौंको माइतिघर मण्डलामा शिक्षकहरुले विरोध प्रदर्शन गरेका छन् । नेपाल शिक्षक महासंघले आयोजना गरेको विरोध... Read more »

बच्चादेखि बूढापाकासम्मको साथले हौसिएको थियो, गण्डकी प्रदेशको भलिबल टोली

अन्नपूर्ण (कास्की), ३ असोज : सयौँ दर्शकको भीड, समर्थनको उत्साह उस्तै । बच्चादेखि बूढापाकासम्मको साथले हौसिएको थियो, गण्डकी प्रदेशको भलिबल टोली । गण्डकीसँग प्रतिस्पर्धा गरिरहेको थियो, विभागीय टोली नेपाल पुलिस क्लब ।... Read more »

संविधान दिवस, २०८० को अवसरमा देश तथा विदेशमा रहनुभएका

काठमाडौँ, ३ असोज : उपसभामुख इन्दिरा रानाले संविधान दिवस, २०८० को अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त आमाबुवा, दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।... Read more »

सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण जलविद्युत् परियोजनाको

किमाथाङ्का (सङ्खुवासभा) ३ असोज : सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत्गृहको काम ठप्प छ । रुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झण्डै तीन... Read more »

सडकले पछि परेको शैलुङ कृषिमा आत्मनिर्भर बन्दै

सय थुम्काले चिनिएको पर्यटकीय स्थान दोलखाको शैलुङ क्षेत्र वरपर यतिबेला तरकारी खेतीले निकै रमणीय र हराभर देखिन्छ । जताततै बारीका गराबाट बर्खे आलुु खन्दै गरेका देश्य देखिन्छन् । आलै माटोबाट आलु झिक्न... Read more »

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कले बढेको

काठमाडौँ, २ असोज : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कले बढेको छ । आजको कारोबारपछि परिसूचक १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ अङ्कमा कायम... Read more »

म्याग्दी सदरमुकाम बेनीमा एक महिना लामो ‘बर्खेचान’ सकिएको

बेनी (म्याग्दी), २ असोज : म्याग्दी सदरमुकाम बेनीमा एक महिना लामो ‘बर्खेचान’ सकिएको छ । सोमबार हरितालिका तीजको साँझ लाखेको मुकुण्डोलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच... Read more »

नेपाली सेनाको योगदान झल्काउने गीति छायाचित्र सार्वजनिक

काठमाडौँ, २ असोज :नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा सिर्जित ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ बोलको गीति छायाचित्र(म्युजिक भिडियो) आज सार्वजनिक गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित समारोहमा... Read more »

ऋषिपञ्चमी पर्व : ऋषेश्वर मन्दिरमा भक्तजनको भीड

काठमाडौँ, २ असोज : ऋषिपञ्चमी पर्वका अवसरमा टेकु र मूलपानीस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु महिला भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ । आज नेपाली... Read more »