केन्द्रित आन्दोलनमा सहभागी शिक्षकहरू बिहीबार माइतीघर बबरमहल

विभिन्न माग राखी हिजो बुधबारदेखि सुरू गरिएको विभिन्न जिल्लाबाट काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी शिक्षकहरू बिहीबार माइतीघर बबरमहल सडकमा देखिएको भीड । तस्बिर : रत्न श्रेष्ठ/रासस Read more »

बिहीबार बिहान आएको बाढी–पहिरो जाँदाधानबालीमा पु¥याएको क्षति

वर्षा कारण हुम्लाको अदानचुली गाउँपालिका–४ कालागाडदेखि गल्फागाड खोलासम्म बिहीबार बिहान आएको बाढी–पहिरो जाँदा धानबालीमा पु¥याएको क्षति । तस्बिरः दाने बोहरा;रासस Read more »

जडिबुटी सडक खण्डमा बिहीबार दिउँसो देखिएको सवारीसाधनकाको जाम

अरनिको राजमार्गअन्तर्गत लौकिन्थली जडिबुटी सडक खण्डमा बिहीबार दिउँसो देखिएको सवारीसाधनकाको जाम । तस्बिर : रत्न श्रेष्ठ/ रासस Read more »

काठमाडौँको चाबहिलस्थित गोपीकृष्ण हल अगाडि सडक छेउमा विद्युतीय अव्यवस्थित

काठमाडौँको चाबहिलस्थित गोपीकृष्ण हल अगाडि सडक छेउमा विद्युतीय अव्यवस्थित तार व्यवस्थापन गर्दै विद्युत् प्राधिकरणका कर्मचारी । तस्बिरः मेघनाथ पहाडी/रासस Read more »

जर्बुटाबाट देखिएको सुर्खेत विमानस्थलको धावन मार्ग र आसपास

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ जर्बुटाबाट देखिएको सुर्खेत विमानस्थलको धावन मार्ग र आसपास क्षेत्र । तस्बिरः सुरेश आचार्य:रासस Read more »

झापाको कमल गाउँपालिका–३ का लिम्बू युवा सांस्कृतिक नृत्य केलाङ (च्याब्रुङ) प्रस्तुत

झापाको कमल गाउँपालिका–३ का लिम्बू युवा सांस्कृतिक नृत्य केलाङ (च्याब्रुङ) प्रस्तुत गर्दै । तस्बिरः यज्ञराज आङदेम्बे:रासस Read more »

लिम्बू युवा सांस्कृतिक नृत्य केलाङ (च्याब्रुङ) प्रस्तुत गर्दै

झापाको कमल गाउँपालिका–३ का लिम्बू युवा सांस्कृतिक नृत्य केलाङ (च्याब्रुङ) प्रस्तुत गर्दै । तस्बिरः यज्ञराज आङदेम्बे/रासस Read more »

सांसदसँग रासस स्तम्भका लागि रासस केन्द्रीय कार्यालयमा कुराकानी गर्दै

सांसदसँग रासस स्तम्भका लागि रासस केन्द्रीय कार्यालयमा कुराकानी गर्दै नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य ईश्वरी घर्तीमगर । तस्बिर : किरणराज विष्ट/रासस Read more »

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औल गाउँ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औल गाउँ । तस्बिर :सन्तोष गौतम/रासस Read more »

पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका

गण्डकी, ४ असोज : पोखरा पक्षी समाजले हालै गरेको गिद्ध गणनामा पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन् । समाजले १० वर्षदेखि प्रत्येक वर्ष पोखरा र आसपासका क्षेत्रमा पाइने... Read more »