चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागिसवारी साधनको गति मापन

चितवन, १४ असोजः चाडपर्व नजिकिँदै गर्दा दुर्घटना न्यूनीकरणका लागि राजमार्गमा सवारी साधनको गति मापन सुरु गरिएको छ । राजमार्गमा चल्ने सवारी साधनको गति तीव्र हुँदा दुर्घटना बढ्नसक्ने भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय... Read more »

राससले एफटिपी प्रणालीबाट श्रव्यदृश्य सेवा दिन थालिसकेको

राससले एफटिपी प्रणालीबाट श्रव्यदृश्य सेवा दिन थालिसकेको छ । यस सेवासँग जोडिन बाँकी सेवाग्राहीहरूले आ–आफ्नो आधिकारिक इमेलबाट rssvideosewa@gmail.com मा ‘रिक्वेस्ट’ पठाउन सक्नुहुनेछ – श्रव्यदृश्य शाखा Read more »

सिँचाइ तथा नदि नियन्त्रण व्यवस्थापन आयोजनाको उद्घाटन

जाजरकोट, १४ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सिँचाइको सुविधा नपुगको १० लाख हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउनका लागि सरकार लागि परेको बताउनुभयो । सिँचाइ तथा नदि नियन्त्रण व्यवस्थापन आयोजनाको... Read more »

नेपालगञ्जमा पर्यटनलाई लक्षित गरी ठूलो लगानीमा खुलेका तारे होटल सुनसान

राँझा (बाँके), १४ असोज : नेपालगञ्जमा पर्यटनलाई लक्षित गरी ठूलो लगानीमा खुलेका तारे होटल सुनसान छन् । विगतमा यो याममा कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय धार्मिक पर्यटकले भीडभाड हुने नेपालगञ्जका होटल... Read more »

ट्रयाक खुलेको आठ वर्षसम्म पनि भएन स्तरोन्नति

बागलुङ, १४ असोज : राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा ट्र्याक खुलेको आठ वर्ष वितिसक्दा पनि स्तरोन्नतिको काम सम्पन्न भएको छैन । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनलाई जोड्न निर्माण भएको... Read more »

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले रक्तचन्दन बरामद

कृष्णनगर (कपिलवस्तु), १४ असोज : जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले आज बिहान साढे छ क्विन्टल रक्तचन्दन बरामद गरेको छ । रक्तचन्दनसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो... Read more »

टोखा नगरपालिकामा आजदेखि ‘प्रथम कर सप्ताह’ सुरु

काठमाडौँ, १४ असोज : टोखा नगरपालिकामा ‘प्रथम कर सप्ताह’ सुरु भएको छ । ‘टोखाको विकास र समृद्धिको आधार, दिगो र फराकिलो स्थानीय कराधार’ भन्ने मूल नाराका साथ आजदेखि ‘प्रथम कर सप्ताह’ सुरु... Read more »

रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र दुर्लभ चराको मुख्य बासस्थान बन्दै

गुल्मी, १४ असोज : “रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र दुर्लभ चराको मुख्य बासस्थान बन्दै गएको छ”, नेपाल पंक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले भन्नुभयो, “विश्वमा पाइने दुर्लभ चरामध्ये यहाँ... Read more »

नेपाल राष्ट्र बैंकले आज रू १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन

काठमाडौँ, १४ असोज : नेपाल राष्ट्र बैंकले आज रू १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८-ग’ बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्न लागिएको... Read more »

अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकलाको आवेदन असोज २८ सम्म

काठमाडौँ, १४ असोज : नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो) ले राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको आवेदन असोज २८ गतेसम्म खुल्ला गरेको जनाएको छ । राष्ट्रिय विज्ञान दिवस (असोज १), विश्व अन्तरिक्ष... Read more »