भैरहवा, २९ भदौ भैरहवाका पत्रकार मोहम्मद हबिब विन्दु कुमार चौहान स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । मधेसी पत्रकार समाज जिल्ला शाखा रुपन्देहीद्वारा स्थापना गरिएको पुरस्कार पहिलो पटक स्मृति दिवसकै दिन पारेर भैरहवामा... Read more »
काठमाडौं, २९ भदौ शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को नतिजा सार्वजनिक भएको छ । गत साउन २८ गते लिइएको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरिएको हो । १... Read more »
बाँके, २९ भदौं भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले निर्माण कार्य अधुरो छोड्ने निर्माण कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।बाँकेको जानकी गाउँपालिका–३ ईन्द्रपुरमा बुधबार हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया सडकखण्डको स्तरोन्नतिको शिलान्यास... Read more »
भक्तपुर, २९ भदाै । भक्तपुरमा बुधबार पुलुकिसी (इन्द्रका बाहन ऐरावत हाती) जात्रा हुँंदै छ । जात्रा साँंझ हुन्छ । बाँंसलगायतबाट हातीको आकार दिई बनाइएको पुलुकिसीलाई भक्तपुर नगर परिक्रमा गरी जात्रा मनाइन्छ । बाँंसबाट... Read more »
भक्तपुर, २९ भदाै नेपाल भ्रमणमा आएका चीनको राष्ट्रिय जनकंग्रेसका स्थायी समितिका अध्यक्ष ली चान्शुले बुधबार भक्तपुर भ्रमण गरेका छन् । बिहान सवा ९ बजेतिर भक्तपुर पुगेका उनी एक घन्टा घुमेर काठमाडौ गएका छन् । उनी... Read more »
काठमाडौं, २९ भदौ परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायतकी महारानी एलिजावेथ द्वितीयको अन्त्यष्टिमा सहभागी हुन बेलायत जाने भएका छन् । एलिजावेथको अन्त्येष्टि असोज ३ गते बेलायतमा विशेष समारोहबीच हुँदैछ । अन्त्येष्टिमा सहभागी... Read more »
आजको पात्रो: आज २९ भदौं २०७९, बुधबार । तद्नुसार सेप्टेम्बर महिनाको १४ तारिक २०२२ । आश्विनकृष्णपक्ष चतुर्थी, पर पञ्चमी श्राद्ध, बालव करण, अश्विनी नक्षत्र, धुव्र योग, चन्द्रमा मेष राशिमा रहेको छ... Read more »
काठमाडौं, २८ भदौ । फिल्म सायराको घोषणा गरिएको छ । काठमाडौंमा मंगलबार एक कार्यक्रममा फिल्म सायरा निर्माणको घोषणा गरिएको हो । बलिउडका विशाल देसाईको निर्देशनमा सायरा निर्माण हुने जानकारी दिइयो ।... Read more »
काठमाडौं, २८ भदौ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले उच्चस्तरीय भेटवार्ता जारी राखेका छन् । नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका उनले मंगलबार सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल... Read more »
काठमाडौं, २८ भदौ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले दसैंअघि नै रसुवागढी नाका र तातोपानी नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कोरोनाभाइरस संक्रमणको कारण देखाएर चीनले... Read more »