सुर्खेतको गुर्भाकोट नगरपालिका–१४, गुमीमा सयपत्री फूलको माला बनाउँदै महिला । चाडपर्व नजिकिएसँगै फूलको माग पनि बढ्दै गइरहेको छ । तस्बिरः सुरेश आचार्य/रासस Read more »
गोगंबुको नयाँ बसपार्कस्थित प्रहरी चौकी परिसरमा सुरक्षाकर्मीले चेकजाँचका क्रममा विभिन्न कसुरमा नियन्त्रणमा लिइएका मोटरसाइकल । विभिन्न मितिमा नियन्त्रणमा लिइएका यी मोटरसाइकल सवारी धनी लिन नआउँदा लामो समयदेखि बेवारिसे अवस्थामा रहेको छ ।... Read more »
महोत्तरीको जलेश्वर नगरपालिका–८ बजराही गाउँको एक घर परिसरमा लटरम्म फलेको अमला । अमला खाँदा टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । अमला ताजा खान पनि मिल्छ भने यसलाई... Read more »
काठमाडौँ, २५ असोज : राष्ट्रिय बाल अधिकार परिषद्को उपाध्यक्षको भूमिका एक दिनका लागि प्रतिकात्मकरुपमा एक बालिकालाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा किशोरीहरुलाई समावेशीकरण, सक्षमता र नेतृत्वको अनुभव गराउन बालबालिका... Read more »
मन्थली (रामेछाप), २५ असोज : जिल्लाको खाँडदेवी गाउँपालिका–३ भिरपानीमा निर्माणाधीन सिँचाइ आयोजना छ वर्षदेखि अलपत्र परेको छ । गाउँपालिकाको सित्खा फाँट सिँचाइ गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘सुनकोसी–सित्खा लिफ्ट सिँचाइ आयोजना’ छ वर्षदेखि... Read more »
रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले गाजामा बन्धकहरूलाई रिहा गर्न हमास र इजराइलसँग सम्पर्कमा रहेको बिहीबार बताएको छ । गत शनिबार इजराइलमाथि हमासको अप्रत्याशित आक्रमणपछिसैनिक, सर्वसाधारण, बालबालिका र महिलासहित कम्तीमा एक सय ५०... Read more »
मनहरी (मकवानपुर), २५ असोज : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले हाम्रो संस्कृति र सभ्यताले अन्तर्राष्ट्रिय क्षेत्रमा हाम्रो मान बढ्ने बताउनुभएको छ । आज जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा विजयदशमी तथा दीपावलीको... Read more »
आतङ्कवादी समूह हमासले गत शनिबार इजरायलमा गरेको आक्रमणपछि त्यहाँ अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन आज बिहान त्यसतर्फ गएको नेपाल एयरलाइन्सको विमान आजै राति ९ बजे फर्किने छ । परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक... Read more »
जनकपुरधाम, २५ असोज : धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुनसक्ने देखाएको छ । बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका... Read more »
काठमाडौँ, २५ असोज : उन्नाइस वर्षमुनि एसिसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले इरानलाई जितका लागि ३५४ रनको चुनौती दिएको छ । मलेसियाको बान्गीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० दशमलव... Read more »