जिल्ला प्रहरी कार्यालय तनहुँ हाताभित्र रहेको ढुङ्गामा कोरिएको तनहुँको नक्सा

जिल्ला प्रहरी कार्यालय तनहुँ हाताभित्र रहेको ढुङ्गामा कोरिएको तनहुँको नक्सा । Read more »

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका ३ र ५ मा पर्ने स्यार्पू ताल

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका ३ र ५ मा पर्ने स्यार्पू ताल । उक्त ताल अवलोकन गर्न आन्तरिक तथा वाह्य पर्यटक यहाँ आउने गर्छन् । Read more »

प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डिङ्ग

काठमाडौँ, २५ असोज : प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा... Read more »

नेपालीहरु दसैँ पर्व मनाउन नेपालगञ्जस्थित जमुनाह नाकाबाट घर फर्किदै

रोजगारीका लागि भारतको विभिन्न सहर पुगेका नेपालीहरु दसैँ पर्व मनाउन नेपालगञ्जस्थित जमुनाह नाकाबाट घर फर्किदै । तस्बिरः भेषराज बस्नेत:रासस Read more »

बिहीबार इलाका प्रहरी कार्यालय बन्दीपुर परिसरमा वृक्षरोपण गर्दै सुरक्षाकर्मी

६८औँ प्रहरी दिवसका अवसरमा बिहीबार इलाका प्रहरी कार्यालय बन्दीपुर परिसरमा वृक्षरोपण गर्दै सुरक्षाकर्मी । तस्बिर :कृष्ण न्यौपाने/रासस Read more »

कर्णालीमा लागू औषधविरुद्ध लालटिन अभियान शुभारम्भ कार्यक्रममा हुड्के नाच

सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले आयोजना गरेको ‘सुरक्षित कर्णाली विशेष अभियान–२०८०’ अन्तर्गत कर्णालीमा लागू औषधविरुद्ध लालटिन अभियान शुभारम्भ कार्यक्रममा हुड्के नाच प्रस्तुत गर्दै नेपाल प्रहरीका कलाकार । तस्बिरः सुरेश आचार्य/रासस Read more »

आधुनिक यन्त्रले बाली लगाउन र धान झार्न सहज

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसान थ्रेसरको सहायताले धान झार्दै । आधुनिक यन्त्रले बाली लगाउन र धान झार्न सहज भएको छ । तस्बिर :राजेन्द्रप्रसाद पनेरु/रासस Read more »

तनहुँको भानु नगरपालिकास्थित चुँदीखोलामा माछाको भुरा छाडिदै

तनहुँको भानु नगरपालिकास्थित चुँदीखोलामा माछाको भुरा छाडिदै । जलचर प्रकृतिमैत्री र स्थानीयवासीको आम्दानीमा सहयोग पु¥याउने उद्देश्यले खोलामा १२ हजार माछाका भुरा छाडिएको हो । तस्बिरःसानेबहादुर नेपाली/रासस Read more »

सरसफाई गर्दै रणसिंह दल गण घोराही ब्यारेकका नेपाली सेना

घटस्थापनादेखि सुरु हुने दुर्गा पूजाका लागि घोराही –१४ स्थित बालमन्दिर स्कुल परिसरमा सरसफाई गर्दै रणसिंह दल गण घोराही ब्यारेकका नेपाली सेना तथा जिल्ला प्रहरी कार्यालय दाङका नेपाल प्रहरी । नव दुर्गा पूजा... Read more »

पश्चिमी नहरको किनारमा निर्माण गरिएको शव जलाउने आर्यघाट

सप्तरीको बिष्णुपुर गाउँपालिका–६, गौगामास्थित पश्चिमी नहरको किनारमा निर्माण गरिएको शव जलाउने आर्यघाट । उक्त घाट निर्माण कार्य सम्पन्न भएपनि सञ्चालनमा भने आएको छैन । तस्बिरः अरुणकुमार यादव/रासस Read more »