धनगढी, २५ असोज कैलाली-५ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ । थारुलाई उच्च अदालत दिपायलले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी जन्मकैद तथा ज्यान मार्ने... Read more »
काठमाडौं, २५ असोज पछिल्लो चौबिस घण्टामा देशका विभिन्न स्थानमा बाढी र पहिरोका घटनामा परी १७ जनाको मृत्यु भएको छ । ती घटनामा परी १७ जना बेपत्ता भएको र १५ जना घाइते... Read more »
काठमाडौं, २५ असोज नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले परराट्रमन्त्री डा नारायण खड्कासँग बिदाई भेट गरेकी छन् । भेटवार्ता आज परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा द्विपक्षीय हितका... Read more »
काठमाडौं, २५ असोज निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सरकारी कर्मचारी तथा शिक्षकमाथि कारवाही सुरु गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । ‘आचारसंहितामा ‘कुनै... Read more »
काठमाडौं, २५ असोज नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापालाई सुर्य चिन्ह दिएको प्रति आपत्ति जनाएका छन । मकवानपुर–१ का उम्मेदवार थापाले नेकपा एमालेको सुर्य चुनाव... Read more »
२४ असोज, महोत्तरी महोत्तरी जिल्लाको कुनैपनी क्षेत्रमा उम्मेदवारका विरुद्ध उजुरी परेको छैन । जिल्लाको चारै वटा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी नपरेको निर्वाचन अधिकृतहरुले जानकारी दिए । निर्वाचन आयोगले आज १० बजेदेखी... Read more »
काठमाडौं, २४ असोज बहुप्रतीक्षित महजोडी अभिनित चलचित्र ‘महापुरुष’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार दिउँसो ४ बजे केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलबाट ट्रेलर सार्वजनिक भएको हो । कमेडी जनरामा बनेको... Read more »
म्याग्दी, २४ असोज म्याग्दीको रघुगंगा गाँउपालिका–२ बैसरी कुलौटामा लेदो माटो खस्दा बेनी–जोमसोम सडकखण्ड आज बिहानबाट अवरुद्ध भएको छ । आज बिहान ३ बजे अचानक माटो खस्दा सडक अवरुद्ध भएको हो ।... Read more »
पोखरा, २४ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छेकोमा पहिलो पटक राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफि तयार गरिएको छ । उक्त ट्रफी पोखराबाट सार्वजनिक भएको छ । विभिन्न प्रदेश घुमाएर ट्रफी आइतबार... Read more »
खोटाङ, २३ असोज । खोटाङमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा सदस्यका लागि मात्र उम्मेद्वारी दिएको छ । ४ मंसिरका लागि तोकिएको निर्वाचनका लागि राप्रपाले सर्जु श्रेष्ठलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार उठाएको हो ।... Read more »