पोखरा विमान दुर्घटनाः यथासक्दो छिटो उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको यथासक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । गृहसचिव, शान्तिसुरक्षा महाशाखा प्रमुखलगायत कास्कीस्थित प्रशासन र सुरक्षा निकायलाई दुर्घटनास्थलमा उद्धारमा... Read more »

विमान दुर्घटनाप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त भएको थियो ।... Read more »

गोदावरी धाममा बाह्रराशि दर्शन मकरमेलाको शुभारम्भ

धार्मिकरूपमा पवित्रस्थल मानिएको कैलालीको गोदावरी धाममा आज बाह्रराशि दर्शन मकरमेलाको शुभारम्भ गरिएको छ । धाममा आज एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले उक्त मकरमेलाको शुभारम्भ गर्नुभयो । हरेक वर्ष... Read more »

देवघाट स्नानका लागि निःशुल्क ¥याफ्टिङ डुङ्गा

नवलपुर, तनहुँ र चितवन तीन जिल्लाको सङ्गममा पर्ने पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न जानका लागि नवलपुरतर्फबाट निःशुल्क ¥याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–३ का वडाध्यक्ष शिवकान्त तिवारीले केलादीघाट हुँदै... Read more »

एशिया–प्रशान्त क्षेत्रमा अमेरिकी सहायता बढ्दै

एशिया–प्रशान्त क्षेत्रमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै जलसेनाको आधार तयार गर्न बाइडेन प्रशासनले प्रशान्त महासागरका टापु राष्ट्रहरूसँगको सम्बन्ध विस्तारलाई प्राथमिकताका साथ अघि बढाएको छ । मार्सल आइल्याण्ड र पलाउसँगको सम्बन्ध सुमधुर तुल्याउन वासिङ्टनले... Read more »

उपभोक्ताको प्रतीक्षामा तरुल व्यापारी

  माघे सङ्क्रान्तिका लागि धरान–२ स्थित तरकारी बजारमा व्यापारीले बेच्न राखेका तरुल । माघे सङ्क्रान्तिमा घर तरुल, वन तरुल, तिलको लड्डु, चाकु, घिउ, सखरखण्डा,पिँडालु, फापरको रोटी,खिचडीलगायत परिकार खाएर मनाइने गरिन्छ । Read more »

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको आर्थिक विकासको केन्द्र: गृहमन्त्री खाण

  भैरहवा, २३ मंसिर गृहमन्त्री बालकृष्ण.खाणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नेपालको आर्थिक विकासको केन्द्र बनाउनेमा लागिरहेको बताएका छन । आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवको भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री खाणले विमानस्थल गतिशील र चलायमान गराउन यहाको... Read more »

वर्ष दिनमै जीर्ण बन्यो मध्यपहाडी लोकमार्ग: सडक भासियो, पर्खालहरू भत्किए

  सुर्खेत, २३ मंसिर मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोट सडक खण्डको कुल ८३ किलोमिटर सडकमध्ये कुदुदेखि स्याउली बजारसम्मको १७ किलोमिटर क्षेत्रमा सडक धेरै जीर्ण बनेको छ । कुदुदेखि स्याउली (गिमा) सम्म पिचको काम पूरा भएपनि... Read more »

महाकालीमा भारतले निर्माण गरेको तट्बन्धन हटाउने मौखिक सहमति

  धनगढी, २२ मंसिर महाकाली नदीमा भारतले निर्माण गरेको तट्बन्धनका कारण नेपाल तर्फ नदीको धार सोझिएको भन्दै बिरोध भएपछि भारतले नदीको धार मोडिएको स्थानको तट्बन्धन हटाउने सहमति जनाएको छ । बुधबार भारतको... Read more »

गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदकै बाहुल्यता, महिला न्यून

  काठमाडौं, २२ मंसिर गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदको बाहुल्यता देखिएको छ । यस प्रदेश सभाका ३६ सिटमा २ वटामा मात्र महिला उम्मेदवार विजयी भएका छन् ।  विजयी हुनेहरूमा प्रदेश सभामा १२... Read more »