हर्ष र त्रासदीपूर्ण सगरमाथा आरोहणको ऐतिहासिक सम्झना

उहाँले जीवनका ८९ वशन्त पार गरिसक्नुभएको छ तर उहाँले हिमाल चढ्न छाड्नुभएको छैन । अक्सिजन बिना नै सगरमाथा आरोहण गर्नुभएका अष्ट्रियाका आरोही हाबेलर हाबेलर अझै पनि हिमालका चुचुरा चुम्न शारीरिकरूपमा सक्षम हुनुहुन्छ... Read more »

भौतिक विकास र प्रविधिको उच्चतम प्रयोगले ढल्दैछन् चौताराका वर, पीपल

  झट्ट बुझ्दा चौतारी भनेपछि शीतलता दिने छहारी बुझिन्छ । वर, पीपल र स्वामीको बोट वरिपरि चार कुना मिलाइ ढुङ्गा बिछ्याएर बनाइएको ठाउँलाई सामान्यतःचौतारो वा चौतारी भन्ने गरिएको पाइन्छ । धार्मिक, सामाजिक... Read more »

टर्किएमा पुनः ५.६ म्याग्निच्युडको भूकम्प, १ जनाको मृत्यु, ६९ घाइते

पूर्वी टर्किएमा सोमबार आएको ५.६ म्याग्नीच्युडको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन् । तीन हप्ता अघि आएको विनाशकारी भूकम्पमा परी ४४ हजारभन्दा बढी मानिसको ज्यान... Read more »

महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भू/चैत्यको अध्ययन सुरु

नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलमा अवस्थित प्रसिद्ध विहार स्वयम्भू/चैत्यको पुरातत्व विभागले अध्ययन थालेको छ । प्राप्त इतिहासअनुसार करिब चौध सय वर्षअघि लिच्छवीकालीन समयमा निर्माण गरिएको उक्त विहार जीर्ण भएसँगै उत्खनन, अध्ययन, अन्वेषणसहित पुरातात्विक... Read more »

महोत्तरी, धनुषा र सिन्धुलीको साँध चुरे पहाडमा जङ्गली हात्तीको त्रास

महोत्तरी, धनुषा र सिन्धुलीको साँध चुरे पहाड वारिपारि जङ्गली हात्तीको त्रास बढेको छ । वारिका महोत्तरी जिल्लाको बर्दिबास, धनुषाको मिथिला र पारिका सिन्धुली जिल्लाका कमलामाई र दुधौली नगरपालिका क्षेत्रका चुरेकाछका बस्तीमा जङ्गली... Read more »

पाँच करोडको लगानीमा ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा

सवारी चालक प्रशिक्षण प्रदान गर्न आधुनिक सुविधासहित ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा ल्याइएको छ । रु पाँच करोडभन्दा बढीका लगानीमा चितवन ड्राइभिङ स्कुल प्रालिले भरतपुर महानगरपालिका–४ लङ्कुमा सो स्कुल शनिबारदेखि सञ्चालनमा ल्याएको हो... Read more »

ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे

चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ । बागमती प्रदेश सरकारले गरेको... Read more »

रित्तिँदै गाउँ, भरिँदै बजार, सबै एकादेशको कथा जस्ता भए

तनहुँ, १४ फागुन (रासस) : “यो गाउँमा कुनै कार्जे पर्दा १२ पाथी चामलको भात पकाउनै पथ्र्यो । त्यसरी नपकाए पुग्थेन”, व्यास नगरपालिका–८ कोटथोकका ६८ वर्षीय रामसिं गुरुङले विगत सम्झँदै भन्नुभयो, “तर अहिले... Read more »

वनडढेलो हुन नदिन अग्निनियन्त्रक खटाउँदै कर्णाली प्रदेश सरकार

कर्णाली प्रदेश सरकारले वन डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रक खटाउने भएको छ । प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले विपद् व्यवस्थापनका लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनःस्थापनाजस्ता कार्यका लागि एक... Read more »

चिनियाँ प्रहरीले वन्यजुन्तु अपराधमा संलग्न ९० हजार जनालाई पक्राउ

चिनियाँ प्रहरीले वन्यजुन्तु अपराधमा संलग्न भएको अभियोगमा ९० हजार जनालाई पक्राउ गरेको छ । एक जना सार्वजनिक सुरक्षा अधिकारीका अनुसार प्रहरीले सन् २०२० देखि २०२२ सम्म वन्यजन्तुसँग सम्बन्धित ७० हजारभन्दा बढी आपराधिक... Read more »