मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर भारी वर्षाको सम्भावना

काठमाडौँ, १ भदौ : मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले केही दिन मनसुनी वर्षा जारी रहने भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार... Read more »

कान्तिलोकपथको भट्टेडाँडामा पहिरो पन्छाइयो

मकवानपुर, १ भदौ : काठमाडौँबाट हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत पर्ने ललितपुर जिल्लाको भट्टेडाँडामा गए राति गएको पहिरो पन्छाइएको छ । पहिरो पन्छाएर आज बिहानदेखि काठमाडौँ–हेटौंडातर्फको यातायात पुनः सञ्चालनमा ल्याइएको छ । कान्तिलोकपथअन्तर्गत पर्ने... Read more »

खानेपानीका बाँध निर्माणले लुवागाउँ पहिराको जोखिममा

धुलिखेल, ३२ साउन : काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–२ नाल्दुमस्थित लुवागाउँ फेदीमा सञ्चालित ‘नाल्दुम–नगरकोट लिफ्ट खानेपानी’ आयोजनाका कारण गाउँ नै पहिराको जोखिममा परेको छ । आयोजनाको बाँध निर्माणाधीन रहेकाले यस क्षेत्रमा पहिराको जोखिम बढेको... Read more »

गण्डकी प्रदेशसभा बैठक : बाढीपहिरो प्रभावितलाई राहत उपलब्घ गराउन माग

गण्डकी, ३२ साउन ः गण्डकी प्रदेशसभाको आजको बैठकको शून्य समयमा सदस्यले बाढीपहिरोका प्रकोप एवम् विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले कुश्मीसेरादेखि बरेङसम्मको सडकखण्डमा पहिरोका कारण... Read more »

बाढी, पहिरो तथा चट्याङलगायत प्राकृतिक विपद्का समयमा उद्धारका

मनहरी (मकवानपुर), ३२ साउन : बाढी, पहिरो तथा चट्याङलगायत प्राकृतिक विपद्का समयमा उद्धारका लागि मकवानपुरको राक्सिराङ गाउँपालिकाले एक सय स्वयंसेवक परिचालन गरेको छ । वर्षाको समयमा आइपर्ने सम्भावित विपद्का समयमा पालिकाभित्र जोखिममा... Read more »

मुद्दा दर्ता गरी जिल्ला अदालत र उच्च अदालतबाट मुद्दा जितेपछि बहिष्कार

भैरहवा (रुपन्देही), ३२ साउन : देवदह नगरपालिका–१२ ढोलबजवा बस्नुहुन्छ शिव बिन्दु भुज । उमेरले करिब ६० काट्नुभएका भुजको परिवार अहिले सामाजिक बहिष्करणमा परेको छ । गाउँमै पसल भए पनि उहाँले पसलबाट केही... Read more »

एक महिनासम्म मनाइने ‘गुँलापर्व’ आजदेखि सुरु भएको

भादगाउँ (भक्तपुर), ३२ साउन : एक महिनासम्म मनाइने ‘गुँलापर्व’ आजदेखि सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाउने गरिन्छ । यस... Read more »

हिमाली र उच्च पहाडी भेगमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार

गण्डकी, ३२ साउन : गण्डकी प्रदेशका हिमाली र उच्च पहाडी भेगमा उच्च घनत्व प्रविधिमा आधारित स्याउखेती विस्तार गरिएको छ । मुस्ताङ, मनाङ, बागलुङ, गोरखालगायत जिल्लामा गरी पाँच सय ७२ रोपनी क्षेत्रमा स्याउखेती... Read more »

सबै बोटमा फल लागेका“कागती खेतीलाई विशेष प्राथमिकतामा

ढोरपाटन (बागलुङ), ३२ साउन : पछिल्लो समय दिनप्रति दिन युवा शिक्षा तथा रोजगारीका लागि विदेशी जान थालेपछि गाउँ सुनसान बन्दैछन् । सुनसान गाउँका खेतीयोग्य जमिनमा वनमारा पलाउन थालेका छन् । गाउँमा भएका... Read more »

नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि सहमति, पहिलो चरणमा ४० मेगावाट जाने

काठमाडौँ, ३२ साउन : नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अथ्र्याएको छ । नेपाल, भारत र बङ्गलादेशबीच बिजुली निर्यातका... Read more »