घाँसे मैदानमा परिणत भएको कास्कीको पोखरा महानगरपालिका–२९ स्थित लेखनाथ रङ्गशाला । पूर्वाधार अभावमा रङ्गशाला लथालिङ्ग बनेको छ । तस्बिर : रामबहादुर थापा/रासस Read more »
बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएपछि जोखिमपूर्ण तवरले पहिरोमा वारपार गर्दै यात्रु । तस्बिर : कमल खत्री/रासस Read more »
शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका थारु समुदायका व्यक्ति वर्षाबाट जोगिन परम्परागत छतरी ओढ्दै । बाँसका चोयाले बुनेर बनाइएका परम्परागत छतरी हराउँदै जान थालेका छन् । तस्बिर: राजेन्द्रप्रसाद पनेरु/रासस Read more »
घोराही उपमहानगरपालिका–१८ अम्बापुरस्थित अम्बे सामुदायिक वन क्षेत्रमा मर्निङ वाकमा निस्केका घोराही बजार र आसपासका सर्वसाधारण । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित हटियामा माटाका भाँडाकुँडा खरिदबिक्री बिक्री गरिँदै । तस्बिर : सञ्जीतकुमार मण्डल/रासस Read more »
नेवार समुदायको प्रमुख चाड लाखे जात्राको अवसर पारेर सोमबार खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा लाखे नाच प्रदर्शन गर्दै नेवार समुदाय । वर्षभरी दिवङ्गत भएका आफन्तको सम्झना गर्दै मनाइने धार्मिक, सांस्कृतिक तथा... Read more »
गण्डकी, ५ भदौ : पोखरा महानगरपालिका–२८ स्थित माझठानाको रोला झरनामा यतिखेर आन्तरिक पर्यटकको आकर्षण बढेको छ । जङ्गलकोबीच भागमा रहेको मनोरम झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल पनि बढेको छ । पैसठ्ठी... Read more »
मुग्लिन (चितवन), ५ भदौ : पहिरोका कारण अवरुद्ध नरायणगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । केहीबरे अघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर... Read more »
काठमाडौँ, ५ भदौ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ललिता निवासको सरकारीे जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा बुझाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि... Read more »
काठमाडौँ, ५ भदौ : सामान्यता कुनै एउटा आयोजना सम्पन्न हुन के कति समय लाग्ला ? आम मानिसलाई लाग्छ, एकाध वर्षमा नै सकिन्छ । ठूला परियोजना भए थप केही समय थप लाग्न सक्छ... Read more »