बागमती नदीको कटान रोक्न स्थानीयसंगको सहकार्यमा तटबन्ध निर्माण गर्दै

रौतहटको दुर्गाभगवती गाउँपालिका -३, मत्सरिमा बागमती नदीको कटान रोक्न स्थानीयसंगको सहकार्यमा तटबन्ध निर्माण गर्दै नेपाली सेना । तस्बिर : सौजन्य नेपाली सेना /रासस Read more »

ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता हेर्न आउने खेल मैदान वरपर अस्थाई प्याराफिट

ताप्लेजुङमा भदौ १४ देखि २१ गते सम्म संञ्चालन हुन लागेको “ताप्लेजुङ गोल्डकप” फुटबल प्रतियोगिता हेर्न आउने दर्शकहरुका लागि खेल मैदान वरपर अस्थाई प्याराफिट निर्माण गर्दै मजदुर । तस्बिरः दिलकुमार लिम्बू/रासस Read more »

बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–३ स्थित सुन्दर हिल गाउँ

बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–३ स्थित सुन्दर हिल गाउँ । परम्परागत ढुङ्गेघरका कारण हिलको एकीकृत बस्ती मनै लोभ्याउने खालको छ । तस्बिर ; खेमराज गौतम/रास Read more »

माउन्ट एल्ब्रस आरोहणको अनुभव : सगरमाथा आरोही सुशील शेर्मा

काठमाडौँ, ६ भदौ :  सगरमाथा आरोही सुशील शेर्मालाई लागेको थिएन कि रसियाको माउन्ट एल्ब्रस हिमाल आरोहण तुलनात्मक रुपमा कठिनाइ होला । उहाँमा युरोपको सबैभन्दा अग्लो र प्रमुख चुचुरो समुद्री (सतहभन्दा पाँच हजार... Read more »

पोखराको नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रुपमा पुम्दीकोटको सुमेरु पर्वत

गण्डकी, ६ भदौ : पोखराको नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रुपमा चासो र चर्चा कमाएको पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोटमा सुमेरु पर्वत आकर्षणका रुपमा देखिएको छ । समुदायको सहयोग एवम् पुम्दीकोट विकास समितिको सक्रियतामा... Read more »

सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज ‘ठूली गौरा’ मनाइँदैछ

बैतडी, ६ भदौ : सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा अन्तर्गत आज ‘ठूली गौरा’ मनाइँदैछ । व्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अथवा ‘ठूली गौरा’ भनिने आजको दिनलाई व्रतालु... Read more »

शुक्लागण्डकी खैरेनीटार झाँगाझोली पर्यटकको आकर्षण केन्द्र हुँदै

तनहुँ, ६ भदौः शुक्लागण्डकी नगरपालिका–६ स्थित पृथ्वी राजमार्गको खैरेनीटार बजारबाट दुई दशमलव पाँच किलोमिटर दूरीमा झाँगाझोली रहेको छ । पर्यटनको प्रचुर सम्भावना रहेको यस झाँगाझोली तीनखोले मोटरमार्ग हुँदै जान सकिन्छ । झाँगाझोलीमा... Read more »

कैलालीको लम्कीचुहाका हरि सुनार डल्फिन हेर्न क्या मज्जा !

टीकापुर (कैलाली), ६ भदौ : कैलालीको लम्कीचुहाका हरि सुनार डल्फिन हेर्न कैलालीको टीकापुरस्थित वडा नं ७ बैदी ढुङ्गानाटोलमा पुग्नुभयो । साथीसहित बैदीस्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा पुग्नुभएका उहाँले डल्फिन उफ्रेको... Read more »

चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने

भरतपुर (चितवन), ६ भदौ : चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ । भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत भरतपुर महानगरपालिका–२३ स्थित ध्रुवघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण गर्न... Read more »

काठमाडौँ, ६ भदौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक

काठमाडौँ, ६ भदौ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । उहाँका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किरातीको सचिवालयले जनाएको... Read more »