काठमाडौँ, वैशाख २४ गते । नेपाल जैविक विविधतायुक्त मुलुक हो । यहाँ विभिन्न प्रजातिका जीव र वनस्पति पाइन्छन् । हिमाल, पहाड र तराईको संगमस्थल भएकाले नेपालमा वातावरणीय तथा जैविक विविधता प्रशस्तै... Read more »
काठमाडौँ, वैशाख २३ गते । खानेकुरा किन खाने ? यो प्रश्न गर्नु कि नगर्नु ? उत्तर सहजै आउने हुनाले व्यर्थैमा प्रश्न गरिएछ भन्ने हुन्छ । नगरौँ यो प्रश्नको सही जवाफ आउँदैन... Read more »
काठमाडौं, वैशाख २० गते । प्रत्येक व्यक्तिको फरक–फरक क्रियाकलापले प्रत्येक व्यक्तिलाई फरक–फरक ठाउँमा पु¥याउँछ । उसको दिनचर्या नै उसको संस्कार हो । त्यसैले उसलाई पुजनीय वा घृणित बनाउँछ । त्यसैले नैतिक... Read more »
काठमाडौँ, वैशाख १४ गते । विगत ५० वर्षमा बासस्थान र आहारको अत्याधिक दोहनका कारण विश्वभर माछा, चरा, स्तनधारी, उभयचर र शरिसृप लगायतका जीवजन्तुको संख्यामा ६८ प्रतिशतले गिरावट आएको एक अध्ययनले देखाएको... Read more »
काठमाडौं, वैशाख १० गते । नेपालमा छोरीको विवाह गर्दा दाइजो दिने प्रचलन रहेको छ । दाइजोमा पैसा, गरगहना, गरपालुवा जनावर र जग्गा समेत दाइजो दिने प्रचलन रहेको छ । चेपाङ जातिको... Read more »
काठमाडौं, वैशाख २ गते । भारत एसिया महादेशको दक्षिणी भागमा अवस्थित एक विशाल देश हो । यस देशको कुल क्षेत्रफल ३२,८७,५९० वर्ग कि.मी. छ । यस देशका छिमेकी देशहरु पूर्वमा म्यानमार,... Read more »
काठमाडौं, चैत्र ३० गते । पानीको प्रयोग गरेर रोग निवारण गर्ने वा उपचार गर्ने पद्धतिलाई जल चिकित्सा भनिन्छ । प्रकृतिमा वायु अर्थात् हावापछि पानीको स्थान सबैभन्दा महत्वपूर्ण रहेको हुन्छ । पृथ्वीमा... Read more »
काठमाडौँ, चैत्र २७ गते । अमेरिकी पूर्वराष्ट्रपति जर्ज एच. डब्लु. बुसको जन्म सन् १९२४ जून १२ मा अमेरिकाको म्यासाज्युटस्को मिल्टनमा भएको थियो । त्यसैगरी मृत्यु सन् २०१८ नोभेम्बर ३० मा अमेरिकी... Read more »
काठमाडौं, चैत्र २३ गते । मोहनदास करमचन्द गान्धी जसलाई रवीन्द्रनाथ ठाकुरले महात्मा भनेर उनको आचरण तथा कामलाई सम्मानित गरे । सुभासचन्द्र बोसले उनलाई राष्ट्रपिता भनेर सम्मानित गरे । अहिंसाका पुजारी भारतीय... Read more »
काठमाडौं, चैत्र १८ गते । पोषणविद्का अनुसार माइक्रोगे्रन्स अर्थात् टुसा उम्रिएको अन्न स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । गेडागुडी र अन्नलाई भिजाएर टुसा उम्रिएपछि खाँदा सामान्य अन्नको तुलनामा दोब्बर पोषण पाइन्छ... Read more »