
पोखरा, २८ असोज नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज शुक्रबारबाट औपचारिक रुपमा सुरु हुँदैछ । पोखरा रंगशालामा विशेष समारोहका बीच उपराष्ट्रपति नन्दकिशोर पुनले नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गर्नेछन । अपरान्ह ४ बजे... Read more »

भक्तपुर, २८ असोज भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा बिहीबार सल्लाघारीमा साद्य पसल अनुगमन गरियो । अनुगमनमा म्याद नाघेको समानहरु खुद्रा मुल्य अठ्ठाईस... Read more »

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) तपाईलाई रोजगारीको क्षेत्रमा तपाईलाई नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको देवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । विहानैं देवालयको दर्शन गरेर काम शुरु... Read more »

जुम्ला, २७ असोज । अविरल वर्षाका कारण जुम्लामा अर्बौं रुपैयाँको क्षेति भएको प्ररम्भिक अनुमान छ । पहिराेका कारण २२ असोज अपरान्ह ४ः०० बजे कनकासुन्दरी गाउँपालिका-५ जुम्ला बारकोटे गाउँका एकाघरका पाँचसहित सात जनाले ज्यान गुमाएका थिए... Read more »

सुर्खेत २७ असोज दैलेखको डुङ्गेश्वर गाउँपालिका–४ थापा गाउँमा खानेपानीको समस्या समाधान भएको छ । सोसेक नेपालको अगुवाइमा खानेपानी योजना निर्माण भएपछि थापा गाउँको खानेपानी समस्या समाधान भएको हो । हेल्भेटास नेपाल... Read more »

काठमाडौं, २७ असोज नवौं राष्ट्रिय खेलकुदको फुटबलमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विजयी सुरुवात गरेको छ । संघले प्रदेश– १ को टोलीलाई २–० गोल अन्तरले हराएको हो । बिहीबार पोखरास्थित गोस्टेघाट... Read more »

काठमाडौं, २६ असोज । शताब्दी वाङ्मय पुरुष डा. सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । स्वास्थ्यमा समस्या देखिएपछि २० दिनअघि किष्ट अस्पताल भर्ना भएका जोशीको स्वास्थ्यमा केही सुधार आएको अस्पतालले जनाएको छ... Read more »

आजको पात्रो : २७ असोज २०७९, विहीबार । तद्नुसार अक्टुबर महिनाको १३ तारिक २०२२ । कार्तिककृष्णपक्ष चर्तुर्थी, बब करण, कृत्तिका नक्षत्र, सिद्धि योग, चन्द्रमा बृष राशिमा रहेको छ । आजको देवता... Read more »

काठमाडौं, २६ असोज नेपाली सेनाले ‘तेश्रो लिस्तिकोट–दुगुनागढी माउण्टेन ट्रेल रेस–२०७९’ प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता कार्तिक १७ गते सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित ड्राई पोर्टबाट नयाँ पुल हुँदै दुगुनागढीसम्म (२४.५ किलोमिटर)... Read more »

काठमाडौं, २६ असोज नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४३ जनाको पीसीआर परीक्षणमा ४५ जना र ९८० जनाको एन्टीजेन परीक्षणमा... Read more »