
पोखरमा भोलि आइतबारदेखि सुरु हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी... Read more »

गत माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका स्वदेशी तथा विदेशी यात्रु र चालकदलका सदस्यप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आज भक्तपुरको पाँच तले मन्दिर प्राङ्गणमा दीप प्रज्वलन... Read more »

तनहुँको दमौली निवासी खेमराज अधिकारीले एक सय दुई पटक रक्तदान गर्नुभएको छ । पतञ्जलि योग समिति तनहुँले आज आयोजना गरेको कार्यक्रममा रक्तदान गरेपछि अधिकारीको रक्तदान एक सय दुई पटक पुगेको हो... Read more »

इराक र ओमानबीच जारी फुटबलको २५औं अरेबियन गल्फ कप फाइनल खेल आयोजना गर्न लागेको बसरा रङ्गशालाको गेटमा बिहीबार भागदौड हुँदा दुई इराकी फुटबल दर्शकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्... Read more »

गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४९ को शव काठमाडौँ ल्याइएकामा १२ जनाको परीक्षण (पोष्टमार्टम) गरी आज परिवारलाई बुझाइएको छ । माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको... Read more »

दुवै मिर्गाैला फेल भएर उपचाररत सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० की ३५ वर्षीया तारादेवी खड्का आचार्यले सहयोगका लागि अपिल गर्नुभएको छ । उहाँको दुवै मिर्गौला फेल र मुटुमा समेत समस्या छ । उहाँको आर्थिक... Read more »

यही माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये थप एक जनाको शव आज काठमाडौँ ल्याइएको छ । मङ्गलबार नेपाली सेनाको दुई हेलिकप्टरबाट ४८... Read more »

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष नेपालले आज ललितपुरको सुमेरु अस्पतालमा पुगेर नेता पुनको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिनुभएको हो... Read more »

भक्तपुरको सल्लाघारीस्थित सैनिक महाविद्यालयको क्रिकेट मैदानमा आज सम्पन्न एस टी–२० क्रिकेट लिगको उपाधि पुल्चोक क्रिकेट क्लबले हात पारेको छ । एस स्पोर्ट्स एण्ड इभेन्ट्स प्रालिले पुस २७ गतेदेखि आयोजना गरेको लिगको आजको... Read more »

प्रसिद्ध अर्जुनधारा जलेश्वरधामको धार्मिक सौन्दर्य संरक्षणका लागि शनिश्चरेको साप्ताहिक हटिया र पशु बजारलाई स्थानान्तरण गर्न आधुनिक बजार निर्माण गरिएको छ । प्रदेश नं १ सरकार र अर्जुनधारा नगरपालिकाको संयुक्त लगानीमा रु दुई... Read more »