साउदीमा अवैधरुपमा रहेका ५८ जना नेपालीले पाए एक्जिट भीसा 

  काठमाडौं, ३ असोज साउदी अरेबियामा विभिन्न कारण अवैधरुपमा रहेका ५८ जना नेपालीलाई स्थानिय प्रशासनले स्वदेश फर्किनको लागि वहिर्गमन (एक्जिट भीसा) प्रदान गरेको छ । सेप्टेम्बर १५ सम्ममा ती भीसा प्राप्त भएको... Read more »

घरेलु हिंसाको आरोपमा फिजीका प्रधानमन्त्रीका छोराविरुद्ध अष्ट्रेलियामा १७ मुद्दा 

  एजेन्सी फिजी, ३ असोज फिजीका प्रधानमन्त्री फ्रान्क बैनिमारामाका छोरालाई अष्ट्रेलियामा घरेलु हिंसाको आरोप लागेको छ । ३६ वर्षीय रातु मेली बैनीमारमामाथि कुटपिट, घाँटी थिच्नेलगायत १७ वटा मुद्दा चलिरहेको छ । उनीमाथि... Read more »

अमेरिकामा कोभिड समाप्तः बाइडेन

  एजेन्सी न्युयोर्क, ३ असोज अमेरिकी राष्ट्रपति जोन बाइडेनले अमेरिकामा कोभिड भाइरस समाप्त भएको बताएका छन् । कोभिड प्रतिबन्धहरू राष्ट्रव्यापी रूपमा हटाइएको  र यात्रा सामान्य अवस्थामा फर्किएको अवस्थामा बाइडेनको भनाइ आएको हो... Read more »

चीनमा क्वारेन्टाइनमा लैँजादै गरेको बस दुर्घटनापछि सरकारविरुद्ध सर्वसाधारण क्रुद्ध

  एजेन्सी बेइजिङ, ३ असोज चीनमा कोभिड–१९ को क्वारेन्टाइनमा मानिस लैजाँदै गरेको बस दुर्घटनापछि सर्वसाधारणले सरकारको कडा आलोचना गरेका छन् । दक्षिण–पश्चिमी प्रान्त गुइझोउको मोटरवेमा गाडि पल्टिएको थियो । उक्त दुर्घटनामा २७... Read more »

किर्गिजस्तान–ताजिकिस्तान सीमा झडपमा कम्तिमा ९४ जनाको मृत्यु

  एजेन्सी ताजिकिस्तान, ३ असोज किर्गिजस्तान–ताजिकिस्तान सीमामा भएको झडपमा कम्तिमा ९४ जनाको मृत्यु भएको छ । दुई मध्य एसियाली राज्यहरू बीच वर्षौपछि भएको खराब झडपमा उनीहरुको मृत्यु भएको हो । सीमा विवादलाई... Read more »

साउदी पुरुषले ४३ वर्षको अवधिमा गरे ५३ पटक विवाह

  एजेन्सी रियाद, २ असोज एक साउदी पुरुषले आफ्नो ४३ वर्षको अवधिमा विभिन्न महिलासँग ५३ पटक विवाह गरेको बताएका छन् । उनी व्यक्तिगत रुपमा खुसीभन्दा पनि शान्ति र स्थिरताका लागि त्यति धेरै... Read more »

किर्गिस्तान–ताजिकिस्तान सीमामा झडप, ३० जनाको मृत्यु

  एजेन्सी किर्गिस्तान, १ असोज किर्गिस्तान–ताजिकिस्तान सीमामा भएको झडपमा झण्डै ३० जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका छन् । सोभियत संघको पतन भएदेखि नै विवादित दुई भूतपूर्व सोभियत राज्यहरूबीच नियमित रूपमा... Read more »

इजरायली हमलामा छ सिरियाली सैनिक मारिए

  एजेन्सी दमास्कस, १ असोज इजरायलले सिरियाको दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणलगायत अन्य स्थानहरूमा गरेको हवाई हमलामा पाँच सैनिकको मृत्यु भएको छ । हमलामा ठूलो भौतिक क्षति भएको प्राप्त विवरणहरुमा जनाइएको... Read more »

पाकिस्तानमा पोलियो भाइरसको कारण ६ महिनाको बच्चाको मृत्यु

  इस्लामाबाद पाकिस्तानमा पोलियो भाइरसको कारण ६ महिनाको बच्चाको मृत्यु भएको छ । पछिल्लो मृत्युसँगै पोलियो रोग उन्मुलन गर्ने सरकारको प्रयास विफल भएको छ । उक्त बच्चा खैबर पख्तुनख्वा प्रान्तको दक्षिण वजिरिस्तान... Read more »

फिलिपिन्समा कोभिडबाट एकैदिन २१ सय संक्रमित

  मनिला फिलिपिन्समा कोभिडबाट दुई हजार १ सय जना संक्रमित भएका छन् । योसँगै  कोभिडबाट ३९ लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । त्यस्तै, कोभिडबाट एकै दिन ३१ जनाको ज्यान गएको छ... Read more »