अर्जेन्टिनी स्टार हिगुइनको खेल जिवनबाट सन्यास

  काठमाडौं, १८ असोज अर्जेन्टिनी स्टार स्ट्राइकर गोन्जालो हिगुईनले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीबाट खेलिरहेका हिगुईनले सोमबार २०२२ को सिजन अन्त्यपछि... Read more »

मानव विकासबारे नयाँ कुरा पत्ता लगाउने वैज्ञानिकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार 

  एजेन्सी स्टकहोम, १७ असोज यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार  स्वीडेनका वैज्ञानिक स्वान्टे पाबोलाई प्रदान गरिने भएको छ। मानव प्रजातिको विकासक्रमसम्बन्धी काम गरेबापत पाबोलाई चिकित्साशास्त्रतर्फको पुरस्कार दिइने भएको हो । मानव जातिको... Read more »

युनाइटेडमाथि सिटीको सानदार जित

    काठमाडौं, १७ असोज एर्लिङ  हाल्यान्ड र फिल फोडिनको ह्याट्रिकप्रेरित म्यानचेस्टर सिटीले आइतबार इङलिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई ६-३ ले हराएको छ । जितसंगै सिटीले शीर्षस्थानको आर्सनलसंग दूरी घटाएको छ । खेलको आठौ... Read more »

पाकिस्तानविरुद्ध इंग्ल्यान्डलाई शृंखला

  काठमाडौं, १७ असोज घरेलु टोली पाकिस्तानविरुद्धको ७ खेलको टी-२० शृंखला भ्रमणकारी टोली इंग्ल्यान्डले ४-३ ले जितेको छ ।आइतबार राति अन्तिम खेल इंग्ल्यान्डले ६७ रनले जित्यो । २ सय १० रनको लक्ष्य पछ्याएको... Read more »

दक्षिण अफ्रिकाविरुद्ध भारतलाई शृंखला

  काठमाडौं, १७ असोज घरेलु टोली भारतले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको टी-२० शृंखला एक खेल अगावै २-० ले  जितेको छ । आइतबार राति भारतले १६ रनको जित निकाल्यो । २ सय ३८ रनको... Read more »

रियल मड्रिड रोकियो

  काठमाडौं, १७ असोज १० खेलाडीमा सिमित ओसासुनासँग १-१ गोलको बराबरी खेल्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा अकं बाढ्न बाध्य भएको छ । खेलको अन्तिम समयमा कप्तान करिम बेन्जेमा पेनाल्टीमा चुक्दा... Read more »

संस्थाभित्र आत्मिय एकता कायम गर्छु :  रविना थापा, कार्यकारी अध्यक्ष, एनआरएनए

  लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले संस्थाभित्र आत्मिय एकता कायम गर्ने आफ्नो पहिलो प्राथामिकता रहने बताएकी छन् । थापाले आइतवार एक भरर्चुअल पत्रकार सम्मेलनको आयोजना गर्दै... Read more »

किन विवादित हुने गरेको छ शान्तितर्फको नोेबेल पुरस्कार ?

  एजेन्सी सन् १९०१ मा पहिलो पटक वितरण गरेदेखि नै शान्तिका लागि नोबेल पुरस्कार विवादमा तानिंदै आएको छ । ६ विधामध्ये शान्तितर्फको पुरस्कार सबैभन्दा धेरै आलोचित हुने गरेको छ ।सन् १८९६ मा... Read more »

एनआरएनए कार्यकारी अध्यक्षमा रविना थापा 

  लन्डन, १६ असोज गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको भूमिकामा रविना थापा आएकी छन् । संघको गत मार्च महिनामा सम्पन्न १० औं महाधिवेशनको म्याण्डेट अनुरुप थापाले आइतवार देखि संघको कार्यकारी... Read more »

लेवान्डोस्कीको निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल मालोर्कालाई १-० ले पराजित

  काठमाडौं, १६ असोज स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको निर्णायक गोलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल मालोर्कालाई १-० ले पराजित गरेको छ । शनिबार राति खेलको २०औं मिनेटमा लेवान्डोस्कीले गरेको गोल नै निर्णायक बन्यो... Read more »