विश्व इतिहासमा आज के भयो ?

  आज २० नोभम्बर २०२२ । प्रस्तुत छ इतिहासमा आज भएका केही विश्व घटना अन्तर्राष्ष्ट्र्यि वालदिवस सन् १९५९– संयुक्त राष्ट्र संघको महासभाद्वारा विश्वभरका बालबालिकाको अधिकारलाई स्थापित गर्ने दस्तावेज पारित भएको थियो ।... Read more »

व्यापार चोरी गरेको आरोपमा अमेरिकाद्वारा चिनियाँ जासुसलाई २० वर्ष जेल सजाय

  एजेन्सी न्युयोर्क, ३ मंसिर अमेरिकाको सिनसिनाटीको एक अमेरिकी अदालतले एक चिनियाँ नागरिकलाई अमेरिकी उड्डयन र एयरोस्पेस कम्पनीहरूबाट गोप्य व्यापार चोरी गर्ने षड्यन्त्रमा दोषी ठहर गर्दै बुधबार २० वर्षको जेल सजाय सुनाएको... Read more »

यी युवती जो डाइजेस्टिभ बिस्कुट खाएर जीवन बितइरहेकी छिन्

  एजेन्सी लन्डन, ३ मंसिर बेलायतकी एक २५ वर्षीया युवतीमा एक दुर्लभ पेटको रोग पत्ता लगाएपछि डाइजेस्टिभ बिस्कुटको आहारबाट जीवन बिताइरहेकी छिन् । तालिया सिन्नोट नामकी युवतीलाई ग्यास्ट्रोपेरेसिस भएको पत्ता लागेको थियो... Read more »

ट्वीटरविरुद्ध गरे फरक क्षमता भएका कामदारले उजुरी

  एजेन्सी न्युयोर्क, ३ मंसिर कर्मचारीहरूले टाढाबाट काम गर्न अनुमति नदिने तथा उच्च तीव्रतामा लामो समय काम गर्न दिएको एलन मस्को आदेशले अपाङ्गता भएका कामदारहरू विरुद्ध भेदभाव गरेको भन्दै मस्कविरुद्ध मुद्दा दायर... Read more »

मलेसिया एयलाइन्सको विमानमा गोली प्रहारः दोषीलाई आजिबन काराबास

  एजेन्सी किभ, ३ मंसिर एक डच अदालतले युक्रेनमा सन् २०१४ मा मलेशिया एयरलाइन्सको उडान एमएच१७ लाई खसालेको मामिलामा तीन जनालाई आजीवन कारावासको सजाय सुनाएको छ । दुर्घटनाको ८ वर्षपछि अदालतले एउटा... Read more »

उत्तर कोरियाको क्षेप्यास्त्र प्रहारः जापान र अमेरिकाद्घारा संयुक्त सैन्य अभ्यास

  एजेन्सी टोकियो, ३ मंसिर उत्तर कोरियाले जापानी सागरमा शुक्रबार क्षेप्यास्त्र प्रहार गरेपछि जापान र संयुक्त राज्य अमेरिकाले जापानको सागरमाथिको हवाई क्षेत्रमा संयुक्त सैन्य अभ्यास गरेको टोकियोका रक्षा अधिकारीहरूले बताएका छन् ।... Read more »

कोरियाली नेता किमले पहिलो पटक सार्वजनिक गरे छोरी

  एजेन्सी प्योङयाङ, ३ मंसिर उत्तर कोरियाली नेता किम जोङ उनले पहिलो पटक आफ्नी छोरीलाई सार्वजनिक गरेका छन् ।  देशको सबैभन्दा ठूलो ब्यालिस्टिक मिसाइलको प्रक्षेपणको निरीक्षणका क्रममा उनले पहिलो पटक छोरी सार्वजनिक... Read more »

एसिया-प्रशान्त क्षेत्र कसैका शक्ति प्रदर्शन गर्ने आँगन होइन

  एजेन्सी बेइजिङ, ३ मंसिर चीनका राष्ट्रपति सी जिनपिङले एसियामा शीतयुद्धको तनावविरुद्ध चेतावनी दिँदै यस क्षेत्रमा बढ्दो टकरावलाई अस्वीकार गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । बैंककमा हुने एसिया–प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर... Read more »

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लाखौँ युक्रेनी विजुली बिहीन भएका छन्

  एजेन्सी किभ, ३ मंसिर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लाखौँ युक्रेनी विजुली बिहीन भएका र पछिल्लो रुसी हमलाले युक्रेनका पूर्वाधार र शहरहरूलाई असर गरेको बताएका छन् । ‘हाल, एक करोड भन्दा बढी... Read more »

पार्टी नेतृत्वका लागि अर्को कंग्रेसमा फेरि प्रतिष्प्रर्धा गर्दिनःपेलोसी

  एजेन्सी न्युयोर्क, ३ मंसिर अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले बिहीबार मध्यावधि चुनावपछि डेमोक्र्याटहरूले तल्लो सदनमाथिको नियन्त्रण गुमाएपछि अर्को संसदमा पार्टी नेतृत्व पदका लागि पुनः चुनाव नलड्ने बताएकी... Read more »