जापानको सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आगलागी हुँदा चारको मृत्यु

जापानको पश्चिमी सहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै भएको आगलागीमा परेर कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी त्यस अपार्टमेन्टमा रहेका... Read more »

कोलम्बिया सरकार र विद्रोही समूहबीच शान्तिवार्ता हुने

कोलम्बियाको सरकार र यहाँका विद्रोही समूहका बीचमा आगामी महिना शान्ति वार्ता हुने भएको छ । कोलम्बियाको सरकारले यससम्बन्धी शनिबार जानकारी गराएको हो ।सरकारले यहाँका विद्रोही समूह नेशनल लिबरेसन आर्मी (इएलएन) सँग शान्ति... Read more »

चन्द्रमामा पाइला राख्ने दोस्रो व्यक्ति एल्ड्रिनको ९३ औं जन्मदिनमा विवाह

चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३ औं जन्मदिनमा शुक्रबार प्रेमिकासँग विवाह गरेको बताउनुभएको छ । अल्ड्रिन र बज एल्ड्रिन भेन्चर्सका कार्यकारी उपाध्यक्ष एन्का फौरले... Read more »

रूसले मस्को क्षेत्रमा हवाई प्रतिरक्षा तालिम सञ्चालन गरेको दाबी

रूसी रक्षा मन्त्रालयले शनिबार मस्को क्षेत्रमा हवाई आक्रमण रोक्नका लागि प्रशिक्षण अभ्यास गरेको जनाएको छ । “मस्को क्षेत्रमा एन्टी–एयरक्राफ्ट मिसाइल ब्रिगेडका कर्मचारीहरूलाई पश्चिमा सेनाको सैन्य, औद्योगिक र प्रशासनिक सुविधाहरूमा हुनसक्ने हवाई आक्रमणहरू... Read more »

अमेरिका र चीनले एकअर्कालाई राम्ररी बुझ्नुपर्छ : किसिन्जर

संयुक्त राज्य अमेरिका र चीनले एकअर्कालाई ‘अझ राम्ररी’ बुझ्नुपर्ने र विश्वमा शान्ति र प्रगतिसँग अझ बढी मेल खाने सम्बन्ध विकास गर्नुपर्ने अमेरिकी पूर्वविदेशमन्त्री हेनरी किसिन्जरले बताउनुभएको छ । बुधबार साँझ न्युयोर्कमा आयोजित... Read more »

भारत सरकारले समलिङ्गीलाई न्यायाधीश नियुक्त गर्न अस्वीकार

भारत सरकारले एक वरिष्ठ वकिल समलिङ्गी भएको र उहाँको विदेशी साझेदार रहेको भन्दै न्यायाधीश नियुक्त गर्न अस्वीकार गरेको छ । नयाँ दिल्लीले सन् २०१८ मा सर्वोच्च अदालतको फैसलासँगै समलिङ्गी यौनसम्बन्धलाई अपराधको दायरामा... Read more »

आठ दशमलब पाँच प्रतिशत पश्चिमा कम्पनी रूसबाट पलायन

रूस–युक्रेन युद्धलाई लिएर व्यापक आक्रोशका बावजुद पनि थोरै सङ्ख्यामा मात्र पश्चिमा कम्पनीहरूले रूस छोडेको स्विस अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ सेन्ट ग्यालेन र लुसानेस्थित आईएमडी इन्स्टिच्युटका अनुसन्धाताहरूले गत फेब्रुअरीमा युक्रेनमा पूर्ण... Read more »

श्रीलङ्काको ऋणबारे चीन र अमेरिकाबीच विवाद

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग श्रीलङ्काको वार्तामा एक अमेरिकी कूटनीतिज्ञले चीनलाई ‘बिघ्नकर्र्ता’ बताएपछि श्रीलङ्कास्थित चिनियाँ दूतावासले अमेरिकाको आलोचना गरेको छ । कोलम्बो गजेटका अनुसार चीनका लागि अमेरिकी राजदूत जुली चुङले बेलायतस्थित टेलिभिजन... Read more »

माइक्रोसफ्टले हजारौं कर्मचारीलाई कामबाट हटाउँदै

माइक्रोसफ्टले आफ्ना हजारौं कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ । स्काई न्यूजलाई उद्धृत गर्दै बेलायती समाचार संस्था रोयटर्सले लेखेको छ, “हजारौं भूमिकाहरू कटौती गरिनेछ, सफ्टवेयरसम्बन्धी विशाल कम्पनीले लगभग ५ प्रतिशत जनशक्ति अर्थात् करिब... Read more »

भारत र बेलाइतद्वारा अफगानिस्तान – युक्रेन मुद्दामा विवार आदानप्रदान

भारत र बेलाइतले सोमबार अफगानिस्तान र युक्रेनका विषयमा विचार आदानप्रदान गरेका छन् । पारस्परिक हितका मुद्दाहरूमा छलफल गरी दुई पक्षहरूसँग “सन्तुलित र व्यापक” स्वतन्त्र व्यापार लगायतका विषयमा छिट्टै निष्कर्षमा पुग्ने बताएका छन्... Read more »