पाँचबुँदे शान्ति योजना पालना गर्न म्यान्मालाई आग्रह

दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान)का मन्त्रीहरूले म्यान्मालाई पाँचबुँदे शान्ति योजना पालना गर्न आग्रह गरेका छन् । इण्डोनेसियामा शनिबार भएको दुईदिने वार्ताको अन्त्यमा उनीहरूले म्यान्माको राजनीतिक सङ्कट अन्त्य गर्न दुई वर्षअघि सहमति जनाइएको... Read more »

जापानी प्रधानमन्त्रीद्वारा आफ्ना वरिष्ठ सहयोगी बर्खास्त

जापानका प्रधानमन्त्रीले यौनिक अल्पसङ्ख्यकविरुद्ध टिप्पणी गरेका एक जना आफ्ना वरिष्ठ सहयोगीलाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री फुमियो किशिदाले शनिबार यौनिक अल्पसङ्ख्यकहरूविरुद्ध भेदभावपूर्ण टिप्पणी गरेको भन्दै आफ्ना सचिव मासायोशी अराइलाई बर्खास्त गरेको शनिबार... Read more »

हङकङ र मकाउका बासिन्दाको चीन आउजाउ अब पूर्णरूपमा खुला

कोरोना महामारीका कारण करिब तीन वर्षदेखि बन्दप्रायः रहेको हङकङ र मकाउका बासिन्दाको चीन आउजाउ अब पूर्णरूपमा खुला भएको छ । मुख्यभूमि चीनबाट स्वशासित क्षेत्र हङकङ र मकाउ आइजाइमा लगाइएको प्रतिबन्ध पनि हटाइएको... Read more »

पाकिस्तानले आईएमएफको कडा शर्तमा ‘सहमति’ जनाउनुपर्ने बाध्यता

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले बढ्दो आर्थिक सङ्कटसँग जुधिरहेका बेला सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को कर्जा सम्झौतासम्बन्धी शर्तमा सहमति जनाउनुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को एक प्रतिनिधिमण्डल महिनौंदेखि रोकिएको... Read more »

रेडियोएक्टिभ क्याप्सुल हाल न्यूम्यानबाट भण्डारणका लागि पर्थ लगिँदै

बुधबार फेला परेको ‘रेडियोएक्टिभ क्याप्सुल’ हाल न्यूम्यानबाट गाडीमा पर्थतर्फ पठाइएको पश्चिमी अस्ट्रेलिया (डब्ल्यूए) का अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन् । राज्यको डिपार्टमेन्ट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेज (डीएफईएस) को नेतृत्वमा गरिएको खोजीपछि... Read more »

बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि अभूतपूर्व आश्वासन आएको पाकिस्तानी भनाइ

जेनेभामा भएको दाता सम्मेलनबाट पाकिस्तानले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि अभूतपूर्व प्रतिक्रिया प्राप्त गरेको पाकिस्तानले जनाएको छ । पाकिस्तानका योजना, विकास तथा विशेष पहलमन्त्री अहसान इक्बालले बाढी प्रभावित क्षेत्रको सहज पुनर्निर्माण र... Read more »

म्यान्मारमा थप छ महिनाका लागि सङ्कटकाल अवधिको घोषणा

म्यान्मारको सैन्य सरकारले देशमा जारी रहेको सङ्कटकालीन अवस्थालाई थप छ महिनाका लागि बढाइएको जानकारी गराएको छ । देशको सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याउन राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सहमति जनाएको... Read more »

अन्तर्राष्ट्रिय हवाई यातायातमा विम्ब बनेको अन्तिम जम्बो जेटको कारुणिक बिदाई

अन्तर्राष्ट्रिय हवाई यातायातमा द्रुत उडानको विम्ब बनेको जम्बो जेट ७४७को विधिवत् बिदाई गरिएको छ । बोइङले आफ्नो अन्तिम उत्पादन अर्थात् १५७४ औँ जम्बो जेट ७४७ विमान वासिङ्टन राज्यको पुगेट साउण्ड क्षेत्रमा क्रेतालाई... Read more »

दश लाखको भीडअघि कङ्गोवासीसँग पोपद्वारा क्षमा गर्न आग्रह

दशकौँ लामो हिंसाबाट ग्रस्त कङ्गोका जनताले उनीहरूलाई क्षति पु¥याउन समूहलाई क्षमा दिई मुलुकका लागि शान्ति र मेलमिलापका लागि समर्पित हुन क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसले आग्रह गर्नुभएको छ । अफ्रिकामा आफ्नो पहिलो मुख्य... Read more »

ब्राजिलाका पूर्वराष्ट्रपतिले प्रवेशाज्ञा प्रदान गर्न अमेरिका सरकारसमक्ष अनुुरोध

ब्राजिलाका पूर्वराष्ट्रपति जेर बोल्सोनारोले छ महिनाका निम्ति आफूलाई प्रवेशाज्ञा प्रदान गर्न अमेरिका सरकारसमक्ष अनुुरोध गर्नुभएको छ । पूर्वराष्ट्रपतिको अमेरिका बस्ने यो चाहनाले उहाँ तत्काल स्वदेश फर्कने सम्भावना प्रायः समाप्त भएको अनुमान गरिएको... Read more »