फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले अप्रिलको सुरुमा चीन भ्रमण गर्ने

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले आगामी अप्रिलको सुरुमा चीन भ्रमण गर्ने र युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूसलाई दबाब दिन बेइजिङलाई आग्रह गर्नुहुने बताउनुभएको छ । युक्रेनमा युद्ध अन्त्य गर्ने आफ्नो योजना सार्वजनिक... Read more »

रूसका उच्च अधिकारी, बैंक र व्यापारीमाथि ईयूको नयाँ प्रतिबन्ध

युक्रेनमा रूसले युद्धलाई समर्थन गरेको, प्रोपोगान्डा फैलाएको वा ड्रोन आपूर्ति गरेको र सशस्त्र बलले प्रयोग गर्न सक्ने उत्पादनको व्यापारमा प्रतिबन्ध लगाएको आरोप लागेका थप अधिकारी र सङ्गठनलाई लक्षित गरी रूसले युक्रेनमाथि आक्रमण... Read more »

युक्रेन युद्धको एक वर्षपुग्नु अघि स्पेनका प्रधानमन्त्री कीभमा

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले युक्रेनमा जारी रुसी आक्रमणको एक वर्ष पूरा हुनु एक दिन अघि आफ्नो समर्थन प्रदर्शन गर्न बिहीबार कीभको यात्रा गर्नुभएको छ । “युक्रेनमा युद्ध शुरु भएको आज एक वर्ष... Read more »

भीडन्तमा उत्तरपश्चिम पाकिस्तानमा छ आतङ्ककारी मारिए

पाकिस्तानी प्रहरीले देशको उत्तरपश्चिमी लक्की मारवत जिल्लामा भएको मुठभेडमा छ जना आतङ्ककारीलाई मारेको जनाएको छ । स्थानीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएअनुसार प्रहरीको काउन्टर टेररिज्म विभागका कर्मचारीले बिहीबार बिहान उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको... Read more »

लन्डनस्थित अमेरिकी दूतावास नियमित लयमा फर्कियो

दूतावास भवन बाहिर फेला परेको शङ्कास्पद वस्तुलाई लिएर झूटो सुरक्षा डरले लन्डनस्थित अमेरिकी दूतावास केही समय तालाबन्दी गरिएको थियो । तर बुधबारदेखि शङ्कास्पद सुरक्षा जोखिमलाई सामन्यीकरण गर्दै दुतावास पुरानै लयमा आफ्नो नियमित... Read more »

कमजोरीका बाबजुद जापानी अर्थतन्त्र मध्यम रूपमा उठिरहेको छ

जापन सरकारले मङ्गलबार थोक मूल्यको मासिक मूल्याङ्कनलाई परिमार्जन गरेको छ । यद्यपि यस मूल्याङ्कनबाट जापानी अर्थतन्त्रको अवस्था भने यथावत् छ । योसँगै कर्पोरेट सामानको मूल्य हालसालै सुस्त गतिमा बढ्दै गएको छ ।... Read more »

बाइडेनको युक्रेन र पोल्याण्ड भ्रमणलाई नजिकबाट नियालीरहेका छौँ

रुसले अमेरिकी राष्ट्रपति जो बाइडेनको युक्रेन र पोल्याण्डको भ्रमणलाई ‘नजिकबाट’ नियालीरहेको बताएको छ । अमेरिकी राष्ट्रपतिको युक्रेनको आकष्मिक भ्रमणको एक दिनपछि क्रेमलिनले मङ्लगलबार उहाँका गतिविधिलाई नजिकबाट हेरिरहेको बताएको हो । आज उहाँले... Read more »

टर्कीएमा पुनः शक्तिशाली भूकम्प, छ जनाको मृत्यु

टर्कीएमा पुनः शक्तिशाली भूकम्प भएको छ । दक्षिणी शहर एन्टाक्यालाई केन्द्रविदुन बनाएर सोमबार भएको छ दशमलव चार म्याग्निच्युडको भूकम्पमा परी छ जनाको मृत्यु भएको छ । भूकम्पको धक्का सिरिया, लेबनान र इजिप्टमा... Read more »

उत्तर कोरियाले आज दुईवटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण

उत्तर कोरियाले आज दुईवटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । प्योङयाङले रणनीतिक आणविक आक्रमण गर्न आफू सक्षम रहेको दाबी गर्दै परीक्षण गरिएका क्षेप्यास्त्र शत्रुका सबै हवाई अखडालाई ध्वस्त पार्ने क्षमताका भएको... Read more »

अमेरिका र चीन जलवायु परिवर्तनका क्षतिको जोखिममा छन्

अमेरिका र चीन जलवायु परिवर्तनका कारण हुने क्षतिको सबैभन्दा बढी जोखिममा रहेका एक प्रतिवेदनले देखाएको छ । दुवै देशका आर्थिक एवम् औद्योगिक क्षेत्र जलवायु परिवर्तनका कारण हुनसक्ने प्रतिकूल मौसमबाट जोखिममा पर्नसक्ने प्रतिवेदनमा... Read more »