जापानले अर्को हप्ता पहिलो एच–थ्री रकेट प्रक्षेपण गर्ने

जापानले आफ्नो एच–थ्री रकेटको पहिलो प्रक्षेपण आगामी हप्ता सोमबार गर्ने तयारी गरेको छ । ‘जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा)’ ले एच–थ्री रकेटको उद्घाटन उडान सोमबारदेखि शुक्रबारसम्म हुनसक्ने जनाएको छ । दक्षिणपश्चिम जापानको... Read more »

अमेरिकी राष्ट्रपति बाइडेन र जर्मन चान्सलर स्कोल्जबीच युक्रेनबारे छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि आफ्नो समर्थनमा आगामी बाटो तय गर्ने विषयमा छलफल का लागि शुक्रबार वासिङ्टनमा जर्मन चान्सलर ओलाफ स्कोल्जलाई स्वागत गर्नुभएको छ । सन् २०२२ फेब्रुअरीपछि भएको स्कोल्जको पहिलो... Read more »

नाइजेरियाको राष्ट्रपतिमा प्रोग्रेसिभ कङ्ग्रेसका उम्मेदवार  बोला टिनुबु निर्वाचित

  नाइजेरियामा सत्तारुढ दल अल प्रोग्रेसिभ कङ्ग्रेसका उम्मेदवार बोला टिनुबु ८० लाख ७९ हजार मत ल्याएर राष्ट्रपतिमा निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचित ७० वर्षीय राष्ट्रपतिले आफ्ना निकटतम प्रतिद्वन्द्वी पूर्वउपराष्ट्रपति... Read more »

अन्तर्राष्ट्रिय सहायताका निम्ति अल्पविकसित राष्ट्रहरूको पुकार

  प्राकृतिक प्रकोप र रोगव्याधले आर्थिक उन्नयनका दिशामा अघिबढ्न नसकेका विश्वका अल्पविकसित राष्ट्रहरू अन्तर्राष्ट्रिय सहयोगका निम्ति विश्वको ध्यानाकर्षण गराउने तरखरमा छन् । गरिबीको दुष्चक्रमा फसेका उनीहरूले आगामी आइतबारदेखि बिहीबारसम्म यहाँ हुने अल्पविकसित... Read more »

दक्षिण अफ्रिकाले अगस्टको अन्त्यमा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने

दक्षिण अफ्रिकाले अगस्ट २२ देखि २४ सम्म गौतेङ प्रान्तमा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने भएको छ । राष्ट्रपति कार्यालयका मन्त्री मोन्डली गुन्गुबेलेले बिहीबार सार्वजनिक गर्नु भएको जानकारी अनुसार बुधबारको मन्त्रिपरिषद् बैठकबले सो... Read more »

नाइजेरियाको राष्ट्रपति पदका उम्मेदवार ओबीले अदालतमा मुद्दा दायर गर्ने

नाइजेरियाको राष्ट्रपति पदका उम्मेदवार पिटर ओबीले गत फेब्रुअरी २५ मा भएको निर्वाचनमा सत्तारुढ दलका बोला तिनुबुसँग पराजित हुनुभएको छ । पराजयपछि प्रतिक्रिया जनाउँदै लेबर पार्टीका उम्मेदवारले राजधानी अबुजामा पत्रकारहरूसँग भन्नुभयो, “हामी हाम्रो... Read more »

रूस र चीनसँग भेट्ने कुनै योजना छैन : अमेरिकी विदेशमन्त्री  ब्लिन्केन 

  अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनमा जारी युद्ध अन्त्यका लागि मस्को गम्भीर नभएको आरोप लगाउँदै नयाँ दिल्लीमा यसै साता हुने जी–ट्वन्टी बैठकमा रूसी र चिनियाँ विदेशमन्त्रीसँग भेटघाट नगर्ने बताउनुभएको छ । “जी–२०... Read more »

रुसी राष्ट्रपतिका सहयोगी बेलारुसका राष्ट्रपति चीन भ्रमणमा, पश्चिमा देश सशङ्कित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटका सहयोगी बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्को चीनको राजकीय भ्रमणमा यहाँ आउनुभएको छ । आफ्ना चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा उहाँको भ्रमण भएको हो । युक्रेन युद्धलाई लिएर भूराजनीतिक... Read more »

जापानले अमेरिकासँग ४०० टोमाहक क्षेप्यास्त्र खरिद गर्ने प्रधानमन्त्री किशिदाद्वारा जानकारी

जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानले संयुक्त राज्य अमेरिकाबाट ४०० वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने बताउनुभएको छ । “हाम्रो देशको योजना ४०० युनिट क्रुज क्षेप्यास्त्र खरिद गर्ने हो,” किशिदाले तल्लो सदनको बजेट समितिलाई... Read more »

मध्य यमनमा अमेरिकी ड्रोन आक्रमणमा दुईजनाको मृत्यु

यमनको मध्य प्रान्त मारिबमा अमेरिकी ड्रोन हमलामा अल-कायदाका कम्तीमा दुई संदिग्ध लडाकु मारिएको एक सैनिक अधिकारीले सोमबार बताएका छन् । अमेरिकी सेनाको एक मानवरहित विमानले आइतबार राति अबेर मारिब प्रान्तको होसुन अल... Read more »