रुससँगको संयुक्त लगानीमा भारतमा विद्युतीय रेल बनाइदै

भारत र रुसबीच एक सय २० वटा विद्युतीय रेल उत्पादन गर्ने संयुक्त लगानीको कम्पनी भारतमा स्थापना गर्ने सम्झौता भएको छ । लामो दूरीमा सञ्चालन हुने एक सय २० वटा रेल बनाउन रुसको... Read more »

साउदी अरबद्वारा प्रतिदिन दश लाख ब्यारेल तेल उत्पादन घटाउने

साउदी अरबले तेलको मूल्य वृद्धि गरी बजार सन्तुलन अभियानलाई निरन्तरता दिँदै दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ । “साउदी अरबले प्रति दिन १० लाख ब्यारेलको तेल कटौती... Read more »

सन् २०२३ मा रूसले दुई लाख तीस हजारभन्दा बढी सैनिक भर्ना

मस्कोको सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेवले यस वर्षको सुरुदेखि नै रूसले दुई लाख ३० हजारभन्दा बढी थप सैनिक भर्ती गरेको बताउनुभएको छ । “रूसले जारी युक्रेनी प्रतिआक्रमणलाई रोक्न र द्वन्द्वको समयमा कब्जा... Read more »

शरणार्थी शिविरमा झडप, एघार जनाको मृत्यु

दक्षिणी लेबनानमा रहेको प्यालेस्टिनी शरणार्थी शिविरमा सोमबार लगातार तेस्रो दिन पनि झडप भएको छ । प्रतिद्वन्द्वी गुटहरूबीच भएको हिंसात्मक झडपमा ११ जनाको मृत्यु भएको छ । लेबनानको सरकारी सञ्चारमाध्यमका अनुसार देशको सबैभन्दा... Read more »

पाकिस्तानमा आत्मघाती आक्रमण गरेको आईएसको दाबी

इस्लामिक स्टेट (आईएस) ले पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आइतबार आत्मघाती आक्रमण गरेको दाबी गरेको छ । खैबर पख्तुनख्वामा जमियत उलेमा–ए–इस्लाम–फजल राजनीतिक दलका समर्थकहरूको राजनीतिक भेलामा भएको आत्मघाती आक्रमणमा २३ जना बालबालिकासहति... Read more »

महाराष्ट्रको थानेमा क्रेन भाँच्चिदा सत्र मजदूर मारिए

महाराष्ट्रको थानेमा भारी यन्त्रलगायत निर्माण सामग्री उठाउन प्रयोग हुने क्रेन भाँच्चिदा १७ जना मजदुरको मृत्यु भएको छ । थाने जिल्लाको शाहपुर नजिक समृद्धि द्रुतमार्गको तेस्रो चरणको निर्माणको क्रममा पुलको स्ल्याबमा क्रेन खस्दा... Read more »

सधैँ मागेर निर्वाह हुँदैनः पाकिस्तानी सेना प्रमुख

पाकिस्तानी सेना प्रमुख सैयद असिम मुनीरले चरम आर्थिक सङ्कट झेलिरहेको आफ्नो मुलुक आत्मनिर्भर बन्न अतिआवश्यक भएको बताउनुभएको छ । साथै उहाँले सधै मागेर निर्वाह नहुने बताउनुभएको छ । पाकिस्तानको सर्वकालीन मित्र चीनबाट... Read more »

मणिपुरमा निःशर्त शान्ति स्थापना हुनुपर्नेमा जोड

जातीय द्वन्द्व र हिंसाका कारण आक्रान्त भएको भारतको उत्तरपूर्वी राज्य मणिपुरको वास्तविक वस्तुस्थितिबारे जानकारी लिन तथा शान्ति सुव्यवस्था बहालीका निम्ति सम्बद्ध पक्षलाई आह्वान गर्न भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (आइएनडिआईए) आवद्ध विपक्षी... Read more »

द्रुत गतिमा गुडेको बसका चालक निदाएपछि

पाकिस्तानको पञ्जाब प्रान्तमा द्रुत गतिमा हुँइकिएको यात्रुवाहक बसका चालक निदाउँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् । दुर्घटनामा तीन जना महिला र दुई जना बालबालिकाले ज्यान... Read more »

पोपद्वारा रूसलाई युक्रेनको खाद्यान्न सम्झौतामा फर्कन आग्रह

पोप फ्रान्सिसले युक्रेनी खाद्यान्नलाई ‘ब्ल्याक सी’ हुँदै विश्व बजारसम्म सुरक्षित रूपमा लैजान अनुमति दिने सम्झौतामा फर्कन रूसलाई आग्रह गर्नुभएको छ । गत वर्ष युक्रेनको खाद्यान्न सम्झौतामा सहमति भएको थियो र लगभग ३३... Read more »