रुसका वाग्नर भाडाका सैनिकहरूले विद्रोह-ग्रस्त नाइजरमा अस्थिरताको फाइदा उठाए

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसका वाग्नर भाडाका सैनिकहरूले विद्रोह-ग्रस्त नाइजरमा अस्थिरताको फाइदा उठाइरहेको बताउँनु भएको छ । यसै सन्दर्भमा उहाँले छिमेकी माली मस्कोको साझेदार बनेको पनि टिप्पणी गर्नु भएको छ । मङ्गलबार... Read more »

युक्रेनले लडाइँ क्षेत्रमा आफ्नो घरेलु निर्मित नयाँ टोही ड्रोनको परीक्षण सुरु

युक्रेनले लडाइँ क्षेत्रमा आफ्नो घरेलु निर्मित नयाँ टोही ड्रोनको परीक्षण सुरु गरेको छ । युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले मङ्गलबार टेलिग्राममा सो बारे जनाकारी सार्वजनिक गरेको छ । स्पाइगन नामक यो... Read more »

इरानमा सामूहिक बलात्कारको आरोपमा पाँच जनालाई फाँसी

इरानको उत्तरपश्चिम क्षेत्रमा गत वर्ष एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा पाँच जनालाई बुधबार मृत्युदण्ड दिइएको इरानको न्यायपालिकाले जनाएको छ । “मे २०२२ मा मारान्ड शहरमा एक महिलालाई अपहरण गरी बलात्कार गर्ने... Read more »

पश्चिमी जर्जियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

पश्चिमी जर्जियामा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइबारसम्म १७ पुगेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएअनुसार उद्धारकर्ताहरूले अहिलेसम्म १७ वटा शव फेला पारेका छन्। साथै उद्धारका... Read more »

मोरक्कोको अजिलालमा आइतबार भएको सडक दुर्घटनामा परी २४ जनाको मृत्यु

मोरक्कोको मध्य प्रान्त अजिलालमा आइतबार भएको सडक दुर्घटनामा परी २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । डेमनेट शहरको एक साप्ताहिक बजारका लागि यात्रु बोकेको मिनीबस मोडमा पल्टिँदा उनीहरुको मृत्यु भएको स्थानीय... Read more »

इरानी सर्वोच्च अदालतको प्रमुखमा अमेरिका र बेलायतद्वारा प्रतिबन्ध लगाइएका

इरानले अमेरिकी र बेलायती प्रतिबन्धमा रहेका मोहम्मद जाफर मोन्टाजेरीलाई आइतबार इरानको सर्वोच्च अदालतको प्रमुखमा नियुक्त गरेको छ । अदालतका सबै न्यायाधीशको रायलाई ध्यानमा राखेर मोन्टाजेरीलाई सर्वोच्च अदालतको प्रमुख बनाइएको न्यायपालिकाको मिजान अनलाइन... Read more »

भारतले ५०० भन्दा बढी रेलवे स्टेशनहरूको पुनः निर्माण गर्नेः प्रधानमन्त्री मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशभरका ५०८ वटा रेलवे स्टेशनको पुनर्विकास गर्ने परियोजनाको शुभारम्भ गर्नु भएको छ । कुल २५० अर्ब भारतीय रुपैयाँ (तीन अर्ब अमेरिकी डलरभन्दा बढी) लागतमा विकसित हुने परियोजनाले... Read more »

इजरायलसँग ‘सहकार्य’ गरेको भन्दै हमासद्वारा गाजाका सात व्यक्तिलाई मृत्यु

इजरायलसँग ‘सहकार्य’ गरेको भन्दै हमासले गाजाका सात व्यक्तिलाई मृत्युदण्डको फैसला सुनाएको छ । गाजा पट्टीको एक सैन्य अदालतले इजरायलसँग ‘सहकार्य’ गरेको आरोपमा आइतबार सात जनालाई मृत्युदण्डको सजाय सुनाएको गाजाको गृह मन्त्रालयले जनाएको... Read more »

अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार घरको छाना खस्दा तीन जनाको मृत्यु

पूर्वी अफगानिस्तानको घाज्नी प्रान्तमा आइतबार घरको छाना खस्दा तीन जनाको मृत्यु भएको छ । सो घटनामा अर्का एक जना घाइते भएका छन् । आज बिहान सबेरै अबन्द जिल्लामा भएको घटनामा तीन महिलाको... Read more »

बेलाइतले सुरक्षाका कारण नाइजरमा रहेको दूतावासका कर्मचारी घटाउँदै

बेलाइतले बिहीबार सैन्य विद्रोहपछि नाइजरमा रहेको आफ्नो दूतावासका कर्मचारीलाई अस्थायी रूपमा कटौती गरेको जनाएको छ। “सुरक्षा अवस्थाका कारण नियामीमा रहेको बेलाइती दूतावासले अस्थायी रूपमा आफ्ना कर्मचारीको सङ्ख्या घटाएको छ,” विदेश मन्त्रालले विज्ञप्ति... Read more »