पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरूबीच भएको भीडन्तमा चार आतङ्ककारी र एक सैनिकको मृत्यु भएको छ। घटना शनिबार रातिदेखि आइतबार बिहानसम्म भएको बताइएको छ । प्रान्तको बाजौर जिल्लामा... Read more »
सुडानी अर्धसैनिक बलले आइतबार गरेको आक्रमणमा सयौं सर्वसाधारण डार्फरको एक प्रमुख शहरबाट भाग्न बाध्य भएको त्यहाँका बासिन्दाले एएफपीलाई बताएका छन् । अशान्त पश्चिमी क्षेत्रमा नियमित सेनाविरुद्ध लडाइँ चर्किरहेको छ । डार्फर र... Read more »
अफगानिस्तानको जेलमा १६ जना विदेशी नागरिकलाई थुनामा राखिएको सरकारी समाचार एजेन्सी बख्तरले आइतबार उल्लेख गरेको छ। “पाँच महिला सहित १६ जना विदेशी नागरिक त्यहाँको जेलमा राखिएको छ,” बख्तरले जेल अधिकारी मोहम्मद युसुफ... Read more »
दुई सातादेखिको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी बङ्गलादेशमा कम्तीमा ५५ जनाको मृत्यु हुनुका साथै १० लाखभन्दा बढी प्रभावित भएको अधिकारीहरूले आइतबार बताएका छन् । बाढी पहिरोका कारण अगष्ट... Read more »
बङ्गलादेशमा २४ घण्टाको अवधिमा थप ११ जनाको डेङ्गुका कारण मृत्यु भएको पुष्टि भएको छ । योसँगै यस वर्ष डेङ्गु सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।... Read more »
संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्ताले म्यान्मामा सामूहिक मृत्युदण्ड र यौन हिंसासहित बढ्दो युद्धअपराधबाट आपूmहरु चिन्तित भएको बताएका छन् । उनीहरुले ती जघन्य अपराधका प्रमाण सङ्कलन गरेको जनाउँदै दोषीलाई कानुनको दायरामा ल्याउन मद्दत गर्ने मुद्दाका... Read more »
पूर्वी अफगानिस्तानको नान्गाहार प्रान्तमा अज्ञात व्यक्तिहरूले एउटा घरमा ग्रेनेड प्रहार गर्दा दुई बालबालिकाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् । प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल बसिर जाबुलीले जनाएअनुसार सोमबार राति... Read more »
पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले देशको संघीय सरकार अगस्ट ९ मा विघटन हुने बताउँनु भएको छ । उहाँले सो बारे मङ्गलबार जानकारी दिदै त्यसपछि अर्को आम चुनावसम्म कामचलाउ हैसियतमा जिम्मेवारी लिने पनि बताउँनु... Read more »
श्रीलङ्काको मन्त्रिपरिषद्ले सन् २०२३-२०२८ का लागि सम्पत्ति शुद्धीकरण र आतङ्कवादको वित्तपोषण विरुद्धको राष्ट्रिय नीति लागू गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । सरकारको सूचना विभागले मङ्गलबार दिएको जनाकारी अनुसार उक्त प्रस्ताव अर्थमन्त्री समेत... Read more »
सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले मङ्गलबार आफ्नो राष्ट्रिय दिवसको सन्देश दिँदै शासन प्रणालीलाई भ्रष्टाचारमुक्त राख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । सो अवसरमा उहाँले अख्तियारप्रतिको विश्वास बलियो बनाउन पनि नागरिकहरूलाई आह्वान गर्नुभएको छ... Read more »