दसैं अफरसहित सिलिङ्क्स ट्राभल्सले सुरु गर्‍याे ‘टिकटभण्डार डटकम’

  काठमाडौं, १० असोज डेढ दशकदेखि पर्यटन क्षेत्रमा काम गर्दै आएको सिलिङ्क्स ट्राभल्सले घटस्थापनाको अवसर पारेर आजबाट ‘टिकटभण्डार डट कम’ सञ्चालनमा ल्याएको छ । काठमाडाैंमा साेमबार आयाेजित एक कार्यक्रमको आयोजना गरी सिलिङ्क्स... Read more »

टुगा आस्थाले १५ हजार सदस्य बनाउदै, ४ वटा सेवा केन्द्र रुपन्देहीमा थप्ने

  भैरहवा, ९ असोज रुपन्देहीको ओमसतियामा रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाले ४ वर्षभित्र ५ हजार सदस्य बनाउने भएको छ । संस्थाको एकीकृत पछिको चौथो साधारण सभाले ४ वर्षे रणनीतिक... Read more »

एकै नदीबाट दुई ठुला जलविद्युत आयोजना  : सडक निर्माणको ढिलाइले आयोजना निर्माणमा समस्या  

  सुर्खेत, ९ असोज १०६ मेगावाट क्षमतामा निर्माणको तयारी भइरहेको डोल्पाको जगदुल्ला जलविद्युत आयोजनाले ८२.३ मेगावाटको ‘जगदुल्ला ए’ जलविद्युत आयोजना पनि निर्माणको तयारी गरेको छ । एउटै नदीबाट दुईवटा विद्युत आयोजना निर्माण... Read more »

अन्नपूर्ण पदमार्गमा बढे पर्यटक, व्यवसायी उत्साहित

  लमजुङ ९ असोज पर्यटकीय सिजन सुरु भएसँगै पछिल्लो समय अन्नपूर्ण पदमार्गमा पदयात्रा गर्ने बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ । पर्यटककको सङ्ख्यामा वृद्धि भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । दैनिक... Read more »

अर्थमन्त्री शर्मा भन्छन्-  कर्णालीकाे विकासमा कृर्षिकाे भूमिका महत्वपूर्ण छ

  जुम्ला, ९ असोज । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि क्षेत्रको उल्लेखीय योगदान रहेको बताएका छन् । जुम्लामा आयाेजित कार्यक्रमा उनले अझ कर्णाली जस्ताे क्षेत्रकाे विकासमा कृषिकाे भूमिका निकै महत्वपूर्ण हुने... Read more »

भारतबाट दुई महिनामा ४१ अर्बभन्दा बढीको डिजेल, पेट्रोल र ग्यास नेपाल भित्रियो  

  काठमाडौं, ९ असोज चालु आर्थिक वर्ष २०७९/८० को सुरुवाती दुई महिनामा भारतबाट नेपालमा ४१ अर्ब रुपैयाँभन्दा बढीको डिजेल, पेट्रोल र एलपी ग्यास भित्रिएको छ । भन्सार विभागका अनुसार २०७९ साउन र... Read more »

सेयर बजारमा करिब २४ अंकको गिरावट 

  काठमाडौं, ९ असोज । साताको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक करिब २४ अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलब ८३ अङ्कले ओरालो... Read more »

चाडवाड नजिकिँदै गर्दा ऐसेलुखर्कमा सडक मर्मत सुरु 

  खोटाङ, ८ असोज चाडवाड नजिकिँदै गर्दा खोटाङको ऐसेलुखर्क गाउँपालिकाले सडक मर्मत तथा सरसफाई सुरु गरेको छ । आसन्न दशैं तिहार र छठलाई मध्यनजर गर्दै गाउँपालिकाले विशेषगरी दिक्तेल र काठ्माडौं ओहोर–दोहार गर्ने... Read more »

टेण्डर र डीपीआर बिना ४६ करोडको योजना शिलान्यास

  बारा, ८ असोज नेपाल सरकारका शहरी बिकास मन्त्री मेटमणि चौधरीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र टेण्डर प्रक्रिया पूरा नगरी शुक्रवार बारामा ४६ करोडको योजना शिलान्यास गरेका छन् । कानुनी प्रक्रिया लत्याउदै मन्त्री... Read more »

चिनीविनाको सुपथ मूल्य पसलमा उपभोक्ताकाे आकर्षण छैन

  धनगढी, ८ असोज । दसैँ तिहारमा बढी नै माग हुने खाद्य पदार्थमा चिनी पनि पर्छ । तर यहाँका सुपथ मूल्य पसलमा भने दुई वर्षदेखि चिनी बिक्री हुन छोडेको छ । पसलमा चिनी बिक्री हटाएसँगै... Read more »