रुकुम पश्चिमको चौरजहारी विमानस्थल अझैँ सञ्चलनमा आएन

  सुर्खेत, २९ असोज जाजरकोट र सल्यानलाई समेत लक्षित गरेर निर्माण गरिएको रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित विमानस्थल अझैँ सञ्चालनमा आउन सकेको छैन । विमानस्थल सञ्चालनमा लागि भन्दै आर्थिक वर्ष २०७९/८० को वार्षिक... Read more »

पर्यटकीय तथा धार्मिक आक्रर्षणको केन्द्र बन्दै कुशेमुसे

  सुर्खेत, २८ असोज देशका एक सय उत्कृष्ट पर्यटकीय गन्तव्यमा जाजरकोटको कुशे पनि समेटिएको छ । पर्यटकीय गन्तव्यमा समेटिएसँगै पूर्वाधारका काम सुरु हुन थालेका छन् । कुशेपाटनबाट पश्चिम नेपालका अधिकांश हिमचुचुराको अवलोकनका... Read more »

कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै

  काठमाडौं, २७ असोज । कामना सेवा विकास बैंकका एक संस्थापक सेयरधनीले २० हजार कित्ता सेयर बिक्री गर्ने भएका छन् । बैंकका संस्थापक सेयरधनी मुकुन्द शरण उपाध्यायले आफ्नो नाममा रहेको बैंकको संस्थापक... Read more »

१० वर्षदेखि अलपत्र फोक्सिनटार पुल अन्तिम चरणमा, पुलको स्ल्याब ढलान सकियाे

  उदयपुर, २७ असोज । नेपालकाे दोस्राे आर्क ब्रिज उदयपुर-खोटाङ जोड्ने फोक्सिन्टारमा निर्माणाधीन पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । १० वर्षअघि नै निर्माण सुरू भए पनि विभन्न कारणले पटक पटक अलपत्र पर्दै आएकाे याे... Read more »

खोटाङको बुईपामा ९० लाखमा बनेको कोल्ड स्टोर उपयोग विहीन  

  खोटाङ, २७ असोज खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपामा निर्माण गरिएको कोल्ड स्टोर (चिस्यान केन्द्र) उपयोग विहीन भएको छ । संघीय सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र दिक्तेल रुपाकोट मझुवागढी... Read more »

लघुवित्तिय संस्थाविरुद्ध काठमाडौंमा प्रदर्शन

  काठमाडौं, २५ असोज । लघुवित्तिय संस्थाविरुद्धको संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारसँँग पाँच बुँदे माग राखेर समितिले मंगलबार माइतीघर मण्डलामा धर्ना दिएको हो । लघुवित्तिय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण... Read more »

नेप्से सूचक १६.०६ अंकले घट्यो 

  काठमाडौं, २५ असोज सेयर बजार घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । यस दिन सूचकसँगै दैनिक कारोबार रकम पनि सुस्त देखिएको छ । मंगलबार नेप्से सूचक १६.०६ अंकले घटेर १८५५.१६... Read more »

दसैं बिदापछि नेप्से परिसूचकमा उच्च वृद्धि

  काठमाडौ, २४ असोज दसैंको विदापछि आइतबारबाट खुलेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको वृद्धि  भएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४.६२ अंकले वृद्धि भएर १८९८.३८ मा... Read more »

नारायणी डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

  काठमाडौ, २४ असोज नारायणी डेभलपमेन्ट बैंकले २२ हजार ८१४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक... Read more »

लमजुङको काउलेपानी नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने

लमजुङ २३ असोज नेपालकै उत्कृष्ट होमस्टे गन्तव्यको पहिचान बनाएको लमजुङ जिल्लाको बेसीसहर नगरपालिका ३ स्थित गाउँसहरको होमस्टे गाउँ काउलेपानीले नेपालकै पहिलो वातावरणमैत्री होमस्टे गाउँको उपमा पनि पाएको छ । नगरपालिकाभित्रका सबै गाउँ वातावरणमैत्री... Read more »