
काठमाडौं, ११ कात्तिक चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा लुम्बिनी विकास बैंकको नाफा ६६.६८ प्रतिशत ले घटेर ७ करोड १० लाख २९ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको यही... Read more »

रूपन्देही, ८ कात्तिक सरकारले ल्याएको नीतिका कारण रुपन्देहीमा सञ्चालित पाँच स्टिल उद्योग बन्द भएको छ । स्टिलको कच्चा पदार्थ एमएस ब्लेड तथा स्पञ्ज आइरन आयातमा भन्सार तथा अन्तःशुल्कमा ल्याएको विभेदकारी नीतिका... Read more »

काठमाडौं, ७ कात्तिक नबिल बैंकको खुद नाफा ४१.३० प्रतिशतले बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । यो चालु आर्थिक वर्षको पहिलो त्रैमासको तथ्यांक हो । गत वर्ष यसैअवधिमा नबिलले... Read more »

काठमाडौं, ७ कात्तिक तिहार सुरु भएसँगै बजारमा पनि भीडभाड बढेको छ । असनसहितका बजारमा भिडभाड बढेको हो । लक्ष्मीपूजा र भाइमसला खरिद गर्नेहरुको भीड असन क्षेत्रमा बढेको हो । आइतबार काग... Read more »

जुम्ला, ७ कात्तिक बाढीपहिरोले जुम्लामा मार्सीधानका फाँटसमेत बगेका छन् । मानवीय क्षति, मूल सडकदेखि घर तथा बस्ती जोखिम भएकाले धानबालमिा भएको क्षति एकिन गरिएको छैन । तर पाक्नै लागेका धानका फाँट... Read more »

काठमाडौं, कार्तिक ५ गते धनतेरसका दिन घरमा तामा, सुन, चाँदी, पित्तल जस्ता धातुका सरसामान किने सुभ मानिन्छ । यही कारण बजारमा धातुका सरसामान किन्नेको भिड लागेको छ । विशेषगरी भाडा पसल... Read more »

सिराहा, ५ कात्तिक नेपालीहरुको महान् चाडपर्व नजिकिएसँगै तराई मधेशका पण्डित (कुम्हाले) समुदायहरु माटोको भाँडा बनाउन व्यस्त भएका छन् । एकाबिहानै भएपछि सिरहासहित तराई मधेशका कुम्हाले कोही माटो मुछ्ने त कोही माटोको... Read more »

लमजुङ, ३१ असोज सुखी गाउँ स्मार्ट भिलेज घलेगाउँको मुहार फेरिएको छ । पाँच दशक पुराना टिनका छाना फेरेर राता रङ्गिन छानाले गाउँलाई सजाइएको छ । करिब दुई दशकको आन्तरिक पर्यटन विकासले घलेगाउँलाई... Read more »

जुम्ला, ३१ असोज । माथिल्लो कर्णाली क्षेत्र यतिवेला अघोषित ‘नाकाबन्दी’को मार खेपी रहेको छ । माथिल्लो कर्णालीको भरपर्दो यातायात हवाइ सेवा हो तर राष्ट्रिय ध्वजावाहक नेपाल वायूसेवाले उडान तालिकाअनुसार उडान नभर्ने र निजी विमान कम्पनीहरू यतिबेला... Read more »

दैलेख, ३१ असोज जिल्लाको दुल्लु नगरपालिका–२ तरियाँका कृषकहरू तरकारी खेतीमा आबद्ध छन् । यहाँका कृषकले जलवायुमैत्री तथा लैङ्गिकमैत्री प्रविधि अपनाउँदै तरकारी खेतीमा होमिएका हुन् । उक्त गाउँलाई जलवायुमैत्री नमुना गाउँ बनाउने... Read more »