रुपन्देही बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकका लागि सहजीकरण गर्ने उद्देश्यसहित भैरहवामा मङ्गलबारदेखि सात दिने लोकल टुर गाईड (स्थानीय पठथ प्रदर्शक) तालिम सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग,... Read more »
वीरगञ्ज महानगरपालिका–१४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा महाआरती गरिएको छ । महानगरले पशुपतिनाथ मन्दिर र मन्दिर परिसरको सौन्दर्य अभिवृद्धिको काम जारी राखेको छ । मन्दिर परिसरमा सोमबार राति जनताको भव्य उपस्थितिमा महाआरती... Read more »
ढोरपाटन, २ फागुन (रासस) : बागलुङमा ठेकेदार कम्पनीको लापरबाहीका कारण धेरै साना तथा ठूला योजना समयमै सम्पन्न हुन सकेका छैनन् । योजना समयमै सम्पन्न नहुँदा स्थानीयवासी मर्कामा पर्दै आएका छन् ।... Read more »
सरकारले चालु आर्थिक वर्ष २०७९/८० को छ महिनामा रू ५६ अर्ब ४६ करोड ऋण उठाएको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि खर्च बेहोर्ने मुख्य स्रोतमध्ये आन्तरिक र बाह्य... Read more »
खोटाङ, २९ माघ (रासस) : मध्यपहाडी लोकमार्ग अन्तर्गत जयराम–हलेसी (३० किलोमिटर) सडकखण्ड कालोपत्र गरेको करिब १२ वर्ष पूरा भयो । साना÷ठूलागरी दैनिक सयौँको सङ्ख्यामा सवारीसाधन आवतजवत हुने उक्त जयराम-हलेसी सडकखण्ड विसं २०६७... Read more »
चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले ल्याएका प्रावधानले निजी क्षेत्रको मनोबल उकास्न नसकेको नेपाल उद्योग परिसङ्घले जनाएको छ । परिसंघले आज प्रेस विज्ञप्ति जारी गर्दै निजी... Read more »
कास्कीको मादी गाउँपालिका–८ मा पर्ने नागिधार र पाखुरीकोट, वडा नं १० मा पर्ने भाचोक गाउँको सङ्गमस्थल सोेँथर बेँसीमा कृषि र पर्यटनको विकासको लक्ष्यका साथ सोंथर बेँसी टारी बजार मेला आयोजना गरिने भएको... Read more »
मधेस प्रदेशमा अझै पनि दूरसञ्चार सेवा प्रभावकारी हुन नसकेकामा यहाँका सरोकारवालाले सेवाप्रदायक निकायको ध्यानाकर्षण गराएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको आयोजनामा आज जनकपुरधाममा आयोजित ‘मधेस प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था, दूरसञ्चार... Read more »
बेलाइतको अर्थतन्त्र सन् २०२२ को अन्तिम तीन महिनामा बढ्दो मुद्रास्फीतिको बाबजुद पनि मन्दीबाट केही हदसम्म जोगिएको छ । शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार कुल गार्हस्थ्य उत्पादनले चौथो त्रैमासिकमा शून्य बृद्धिदर देखिएको छ... Read more »
बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीबाट कर्जा असुलीका लागि सूचना जारी गर्दा उनीहरुको तस्बिर सार्वजनिक गर्न नपाउने भएका छन् । ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन,... Read more »