पुँजीगत खर्च बढाउनु सरकारको पहिलो प्राथमिकता : अर्थमन्त्री महत

अर्थमन्त्री डा प्रकाशशरण महतले बजेट कार्यान्वयनमा ध्यान दिँदै पुँजीगत खर्च बढाउने मुख्य उद्देश्य र प्राथमिकताका साथ बजेट ल्याइएको बताउनुभएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका सम्बन्धमा आज अर्थ मन्त्रालयमा आयोजित... Read more »

मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै पानी आउने गरी स्थायित्व दिइने

सरकारले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाबाट १२ महिना नै पानी उपलब्ध गराउने गरी स्थायित्व दिइने बजेट वक्तव्यमा उल्लेख गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आज... Read more »

काठमाडौँका थप ४४ स्थानामा स्मार्ट ट्राफिक लाइट जडान गरिने

नेपाल सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँका थप ४४ वटा व्यस्त चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०/८१ को बजेट... Read more »

तीस अर्बले घट्यो भौतिक पूर्वाधारको बजेट, खुद्रे आयोजना हटाइयो

सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि रु एक खर्ब ३१ अर्ब ५९ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक... Read more »

अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा पर्यटन व्यवसायीले गरेको प्रभातफेरी

१६ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७०अ‍ौँ वर्षगाँठको अवसरमा सोमबार ठमेलमा पर्यटन व्यवसाय सम्वद्ध संघ संस्थाले आयोजना गरेको प्रभातफेरी । तस्बिर : हरिराम भेटुवाल/रासस Read more »

नेपाल राष्ट्र बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने 

  नेपाल राष्ट्र बैंकले रु २९ अर्ब १३ करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो । यसअघि यही... Read more »

घोराहीमा रहेको अल्लो धागो कपडा उद्योगमा कपडा बुन्दै महिला

  घोराही –१४ मा रहेको अल्लो धागो कपडा उद्योगमा कपडा बुन्दै महिला । तस्बिर : रञ्जिता अधिकारी / रासस Read more »

काभ्रेको पनौतीमा जेठ महिनाको दोस्रो सातामै धान रोपाइँ गर्दै रोपाहार

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ मा जेठ महिनाको दोस्रो सातामै धान रोपाइँ गर्दै रोपाहार । केही दिनदेखिको अविरल वर्षाले खेतमा पर्याप्त पानी भएपछि रोपाइँ गर्न थालिएको स्थानीय किसान बताउँछन् । तस्बिर : राजकुमार पराजुली/रासस Read more »

झाङको गडरायमा धानको बेर्ना बनाउनका लागि मइ जोत्दै किसान

  झाङको खप्तड छान्ना गाउँपालिका–७ गडरायमा धानको बेर्ना बनाउनका लागि मइ जोत्दै किसान । तस्बिर : भूमिराज पिठातोली/रासस Read more »

घोराही उपमहानगरपालिका गोग्लीस्थित घोराही सिमेन्ट इन्डस्ट्री प्रालिको उद्योग

  घोराही उपमहानगरपालिका–४ गोग्लीस्थित घोराही सिमेन्ट इन्डस्ट्री प्रालिको उद्योग । इन्डस्ट्रीले सगरमाथा ब्राण्डको सिमेन्ट उत्पादन गर्ने गर्दछ । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »