बङ्गुरपालक किसानले झन्डै रु २४ करोड बराबरको क्षति

बङ्गुरमा देखिएको ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण गण्डकी प्रदेशका बङ्गुरपालक किसानले झन्डै रु २४ करोड बराबरको क्षति व्यहोर्नुपरेको छ । गत वर्षको हिउँदमा पहिलोपल्ट नेपालमा सङ्क्रमण पुष्टि भएको उक्त रोगबाट गण्डकी प्रदेशभित्र... Read more »

कृषि तथा पशुपंक्षी फार्ममा गरिएको व्यावसायिक बाख्रापालन

म्याग्दीको मंगला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यवस्थित रुपमा सञ्चालन गर्नुभएको बुढाथोकी कृषि तथा पशुपंक्षी फार्ममा गरिएको व्यावसायिक बाख्रापालन । तस्बिर : कमल खत्री/रासस Read more »

बसपार्कस्थित सहनशील दिदीबहिनी अल्लो कपडा बुन्दै

घोराही १३ बसपार्कस्थित सहनशील दिदीबहिनी अल्लो प्रशोधन तथा कपडा बुनाई उद्योगमा कपडा बुन्दै महिला । दश जना महिलाको समूह बनाएर खोलेको उद्योगमा अल्लोको धागोबाट विभिन्न किसिमका तयारी पोशाक निर्माणगरी बिक्री गरिन्छ ।... Read more »

कर्णाली ड्रागन फ्रुट फर्ममा दसैं–तिहारलाई लक्षित सयपत्री फूलको बेर्ना

सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ विशालचोक, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा दसैं–तिहारलाई लक्षित गरी राखिएको विभिन्न जातको सयपत्री फूलको बेर्ना । तस्बिरः सुरेश आचार्य/रासस Read more »

मौलाकोट स्थित स्थानीय महिला तरकारी खेतीमा कीटनाशक विषादी छर्दै

घोराही उपमहानगरपालिका १३ मौलाकोट स्थित स्थानीय महिला तरकारी खेतीमा कीटनाशक विषादी छर्दै । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »

डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा रु दश÷दश लाख पठाउने

मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा रु दश÷दश लाख पठाउने भएको छ । प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद्... Read more »

राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले दलित, सुकुम्बासी परिवारलाई निस्सा

राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले कोञ्ज्योसोम गाउँपालिकाका ४३ भूमिहीन दलित, सुकुम्बासी परिवारलाई निस्सा वितरण गरेको छ । वडा तहबाट पालिका हुँदै सङ्कलन भएको तथ्याङ्कका आधारमा आयोग जिल्ला समितिले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष,... Read more »

मालपोत कार्यालय जुम्लाद्वारा रु एक करोड ८१ लाख राजस्व सङ्कलन

जुम्ला मालपोत कार्यालयले गत आर्थिक वर्ष २०७९/८० रु एक करोड ८१ लाख ५० हजार आठ सय ७८ राजस्व सङ्कलन गरेको छ । कार्यालयले रजिस्ट्रेशन दस्तुरतर्फ रु ९२ लाख ९३ हजार आठ सय... Read more »

नेपालगञ्जको त्रिभुवन चोकमा सालको पातको टपरी खुट्दै गरेको अवस्थामा

जानकी, २२ साउन (रासस) : केशव केवट हरेक बिहान ५ बजे नै नेपालगञ्जको त्रिभुवन चोकमा सालको पातको टपरी खुट्दै गरेको अवस्थामा भेटिनुहुन्छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–८ घरियारन टोलका केवट श्रीमती सोनीलाई टपरी... Read more »

तनहुँको शुक्लागण्डकी नगरपालिका-४ खैरेनीटारमा पर्खाल लगाउदै कामदार

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-४ खैरेनीटारमा पर्खाल लगाउदै कामदार । तस्बिर : मिलाकुमारी दरै/रासस Read more »