चितवन, ३० साउन : चितवनमा दर्ता भएका अनुचित लेदनदेन (मिटरब्याज) का निवेदनमध्ये एक पीडितले दुई कट्ठा जग्गा फिर्ता पाउनुभएको छ । रत्ननगर नगरपालिका–१० का उमेश केसीले जग्गा फिर्ता पाउनुभएको हो । पीडित... Read more »
पर्वत, ३० साउन (रासस) : पर्वतमा सञ्चालित उद्योग तथा व्यवसाय खारेज हुने क्रम बढेको छ । पर्यटन तथा उद्योग कार्यालय पर्वतका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा ९२ वटा उद्योग तथा व्यवसाय... Read more »
भरतपुर, ३० साउनः नेपालमै कृषि पेसा गरेर मनग्य आम्दानी गर्ने युवा प्रशस्त छन् । तीनैमध्येका एक हुनुहुन्छ चितवनको इच्छाकामना गाउँपालिका–३ मृगस्थलीका शिवप्रसाद पौडेल । उहाँले कृषि पेसाबाटै विदेशमा भन्दा राम्रो आम्दानी गर्न... Read more »
बेदकोट (कञ्चनपुर), २९ साउन : दोधारा चाँदनी नगरपालिका–१० कुतियाकबरको पारी भारतीय बस्ती नौजलियाका बासिन्दा हुन, कार्तिक मण्डल । नौजलियामा उहाँसँग खेतीका लागि जमिन छैन । बसोबासका लागि एउटा सानो छुप्रो मात्रै छ... Read more »
मङ्गलबारे (इलाम), २९ साउन : इलामको बेलासे गाउँलाई जलवायु अनुकूलित गाउँ बनाउन काम थालिएको छ । इलाम नगरपालिकाको ११ स्थित सो गाउँलाई स्थानीयको पहलमा काम सुरुआत गरिएको हो । क्यानाडा कोषकोे सहयोगमा... Read more »
बङ्गुरमा देखिएको ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण गण्डकी प्रदेशका बङ्गुरपालक किसानले झन्डै रु २४ करोड बराबरको क्षति व्यहोर्नुपरेको छ । गत वर्षको हिउँदमा पहिलोपल्ट नेपालमा सङ्क्रमण पुष्टि भएको उक्त रोगबाट गण्डकी प्रदेशभित्र... Read more »
म्याग्दीको मंगला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले व्यवस्थित रुपमा सञ्चालन गर्नुभएको बुढाथोकी कृषि तथा पशुपंक्षी फार्ममा गरिएको व्यावसायिक बाख्रापालन । तस्बिर : कमल खत्री/रासस Read more »
घोराही १३ बसपार्कस्थित सहनशील दिदीबहिनी अल्लो प्रशोधन तथा कपडा बुनाई उद्योगमा कपडा बुन्दै महिला । दश जना महिलाको समूह बनाएर खोलेको उद्योगमा अल्लोको धागोबाट विभिन्न किसिमका तयारी पोशाक निर्माणगरी बिक्री गरिन्छ ।... Read more »
सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ विशालचोक, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा दसैं–तिहारलाई लक्षित गरी राखिएको विभिन्न जातको सयपत्री फूलको बेर्ना । तस्बिरः सुरेश आचार्य/रासस Read more »
घोराही उपमहानगरपालिका १३ मौलाकोट स्थित स्थानीय महिला तरकारी खेतीमा कीटनाशक विषादी छर्दै । तस्बिर : कुलदीप न्यौपाने/रासस Read more »