
तारकेश्वर नगरपालिका वडा नं ५ स्थित गोलढुङ्गाको धितालथोकमा किसानले गरेको तरकारी खेतीका टनेल तथा त्यस आसपास रहेका । Read more »

भरतपुर, १२ भदौ (रासस) : चितवनको भरतपुर महानगरपालिका–२९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । महानगरपालिकाको रु ७१ लाखको लागतमा निर्माण भएको योजनाको सोमबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो... Read more »

दमौली, १२ भदौ : तनहुँ जिल्लामा पछिल्लो समय व्यावसायिकरूपले पशुपक्षी फार्म स्थापनामा कृषकको आकर्षण बढेको छ । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै व्यावसायिक पशुपक्षी फार्म स्थापनामा आकर्षण बढेको भेटेरीनरी अस्पताल तथा पशु सेवा... Read more »

काठमाडौँ, १२ भदौ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार सात सय निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार एक सयमा... Read more »

भजनी, १२ भदौ : रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाइको गत आर्थिक वर्षको खर्चको स्थिति निकै कमजोर देखिएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो कार्यक्रमले विनियोजन गरेको कुल... Read more »

काठमाडौँ, १२ भदौ : तारकेश्वर नगरपालिकाको विकास योजना आयोगको उपाध्यक्ष पदमा डा कृष्णबहादुर घिमिरे नियुक्त हुनुभएको छ । तारकेश्वरले विकास योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०८० अनुसार सोमबार उहाँ आगामी... Read more »

भोजपुर, १२ भदौ : व्यावसायिक अकबरे (डल्ले) खुसार्नी खेतीबाट भोजपुरका किसानले मनग्य आम्दानी लिँदै आएका छन् । उत्पादित खुसार्नीको बाह्य जिल्लाका बजारमा समेत माग बढेपछि किसान राम्रो आम्दानी लिन सफल भएका हुन्... Read more »

कुशे गाउँपालिकाको दम्दालाबाट खच्चडलाई बोकाएर बिक्रीका लागि जाजरकोटको सदरमुकाम खलङ्गा बजार ल्याउँदै गरेको आलु । तस्बिरः हेमन्त केसी/रासस Read more »

घोराही उपमहानगरपालिका–१५ अमृतटोलस्थित कृषि उपज बिक्री केन्द्रमा घोराही –५, धर्नाका स्थानीय महिलाले बिक्रीका लागि राखेको बाँसको तामा । यहाँ तामा प्रतिगोटा रु १०० मा बिक्री गरिन्छ । उपमहानगरपालिकाले कृषि उपज केन्द्र सञ्चालनमा... Read more »

गण्डकी (कास्की), ११ भदौ : सामुदायिक वनबाट रुख र जडीबुटी मात्र नभइ अन्य प्राकृतिक स्रोतको उपयोग गरी रोजगारी सिर्जना तथा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ, पोखरास्थित फुर्केटारी सामुदायिक वन... Read more »