बिक्रीका लागि राखिएको गड्यौला मल उत्पादन गरी बिक्री गर्दै आइरहेको

स्याङ्जाको वालिङ–८ मा बिक्रीका लागि राखिएको गड्यौले मल । वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले व्यावसायिक रुपमा गड्यौला मल उत्पादन गरी बिक्री गर्दै आइरहेको छ । तस्बिर :तोलाकान्त बगाले/रासस Read more »

अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको

चितवन, १३ भदौ ः लागत मूल्यभन्दा निकै सस्तोमा अण्डा बिक्री गर्न बाध्यभएका अण्डा उत्पादक किसानले लागत मूल्य पाउन थालेका छन् । अण्डाको बजार मूल्य बढेसँगै उनीहरुलाई केही राहत मिलेको हो । दुई... Read more »

‘आहा रारा गोल्डकप’मारु तीन लाख १८ हजार बचत भएको

लेखनाथ (कास्की), १३ भदौ : सहारा क्लब पोखराद्वारा आयोजित ‘आहा रारा गोल्डकप’ फुटबलको २२औँ संस्करणमा रु तीन लाख १८ हजार बचत भएको छ । मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव रामजीप्रसाद... Read more »

पशुसेवा विज्ञ केन्द्र तनहुँको परिसरमा लगाइएको घाँस खेती

व्यास नगरपालिका–३ दमौलीस्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँको परिसरमा लगाइएको घाँस खेती देखाउँदै केन्द्रका प्रमुख बरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठ । पशुपालक कृषकलाई निःशुल्क वितरण गर्न केन्द्रले करिब... Read more »

धान खेतीमा रोग लागेपछि किटनाशक विषादी छर्कंदै नवलपरासी का किसान

धान खेतीमा रोग लागेपछि किटनाशक विषादी छर्कंदै नवलपरासी (बर्दघाट सुस्तापूर्व) हुप्सेकोटका किसान । रोग लागेर बोट नसप्रने, पात रातो हुने तथा बोट मर्ने गरेको किसानले बताएका छन् । Read more »

किसानले गरेको तरकारी खेतीका टनेल तथा त्यस आसपास रहेका

तारकेश्वर नगरपालिका वडा नं ५ स्थित गोलढुङ्गाको धितालथोकमा किसानले गरेको तरकारी खेतीका टनेल तथा त्यस आसपास रहेका । Read more »

चितवनको मा भार्लाङ सिँचाइ सुविधापछि बाहैमास तरकारी खेती

भरतपुर, १२ भदौ (रासस) : चितवनको भरतपुर महानगरपालिका–२९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । महानगरपालिकाको रु ७१ लाखको लागतमा निर्माण भएको योजनाको सोमबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो... Read more »

तनहुँ जिल्लामा पछिल्लो समय व्यावसायिकरूपले पशुपक्षी फार्म स्थापनामा कृषकको बढेको

दमौली, १२ भदौ : तनहुँ जिल्लामा पछिल्लो समय व्यावसायिकरूपले पशुपक्षी फार्म स्थापनामा कृषकको आकर्षण बढेको छ । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै व्यावसायिक पशुपक्षी फार्म स्थापनामा आकर्षण बढेको भेटेरीनरी अस्पताल तथा पशु सेवा... Read more »

सुनको मूल्यआज प्रतितोला रु छ सयले बढेको

काठमाडौँ, १२ भदौ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार सात सय निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु एक लाख ११ हजार एक सयमा... Read more »

रानी जमरा कुलरिया सिँचाइ आयोजना : कृषितर्फको खर्च कम

भजनी, १२ भदौ : रानी जमरा कुलरिया सिँचाइ आयोजना, कृषि कार्यक्रम कार्यान्वयन एकाइको गत आर्थिक वर्षको खर्चको स्थिति निकै कमजोर देखिएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको सो कार्यक्रमले विनियोजन गरेको कुल... Read more »