मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रबीच सहकार्य आवश्यक छ

मोरङ : नेपाल सरकार र निजी क्षेत्रबीचको सहकार्यबाट मुलुकको आर्थिक विकास सम्भव हुने यहाँ आज आयोजित कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशद्वारा आयोजित ‘आर्थिक विकासमा सरकार र... Read more »

टोड्के-धौलागिरि पानोरमा पदमार्ग : डाँडामा प्रकृति गाउँमा संस्कृति

म्याग्दी (बेनी), १८ माघ : अग्ला पहाड । घना जङ्गल । शान्त वातावरण । मनोरम दृष्यावलोकनसँगै गाउँको मौलिक आतित्यता टोड्के–धौलागिरि मानोरमा पदमार्गका मुख्य आकर्षण हुन् । गण्डकी प्रदेशको म्याग्दी र मुुस्ताङ जोड्ने... Read more »

मुलुकको समृद्धिमा चिनियाँ सहयोग महत्वपूर्ण–उपाध्यक्ष अर्याल

काठमाडौँ, १४ माघ : राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले नेपालको समृद्धि र विकासमा चीनको सहयोग महत्वपूर्ण हुने बताउनु भएको छ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको टोली र नेपाली राजनीतिक दलहरुबीच आज... Read more »

म्याग्दीको मालिकामा सुन्तला पर्याप्त फल्न थालेपछि विदेश जान परेन

म्याग्दी, ५ माघ : म्याग्दीको मालिका गाउँपालिका–७ बिमका चन्द्रबहादुर श्रीपाली दश वर्षअघिसम्म घरव्यवहार चलाउन वैदेशिक रोजगारमा निर्भर हुनुहुन्थ्यो । पर्याप्त जमिन र आम्दानीको अन्य स्रोत नभएकाले १५ वर्ष साउदी र कतारमा पसिना... Read more »

बन्दीपुर केबलकार आगामी वैशाखदेखि सञ्चालनमा आउने

दमौली (तनहुँ), ३ माघ : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले परीक्षण थालेको हो । हाल... Read more »

पञ्चेश्वर परियोजनाको काम एक महिनाभित्र अघि बढ्छ : मन्त्री साउद

महेन्द्रनगर, २५ पुसः परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पञ्चेश्वर परियोजनाको प्रक्रियागत काम एक महिनाभित्र अघि बढाउने गरी हालै दुई देशबीच सहमति भएको बताउनुभएको छ । उहाँले हालै नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश मन्त्रीस्तरमा... Read more »

पासाङल्हामु राजमार्ग स्तरोन्नति चाँडै सुरु हुन्छ : अर्थमन्त्री महत

त्रिशूली (नवाकोट), २४ पुसः अर्थमन्त्री डा प्रकाशरण महतले नुवाकोटलाई काठमाडौँसँग जोड्ने पासाङल्हामु राजमार्गको स्तरोन्नति प्रक्रिया चाँडै अघि बढ्ने बताउनुभएको छ । नुवाकोटको बेलकोटगढी नगरपालिका–११ मा रहेको पञ्चकन्या माविको ४८औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै... Read more »

कुखुराका चल्लाले मूल्य नपाएपछि चल्न सकेनन् ह्याचरी उद्योग

चितवन, १९ पुस : कुखुराका चल्लाले मूल्य नपाएपछि धेरै ह्याचरी उद्योग चल्न सकेका छैनन् । लागत मूल्यभन्दा कममा चल्ला बिक्री गर्नुपरेपछि धेरै उद्योग बन्द हुन पुगेका हुन् । नेपालमा दर्ता भएका तीन... Read more »

प्राधिकरणले बागलुङका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार

ढोरपाटन (बागलुङ), १६ पुस : नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गत माघदेखि... Read more »

पोखराको लेकसाइड महोत्सवमा प्रदर्शनीमा राखिएका परम्परागत सामाग्री

पोखराको लेकसाइडमा जारी २५औं संस्करणको सडक महोत्सवमा प्रदर्शनीमा राखिएका परम्परागत सामाग्री । Read more »