खोटाङको माध्यमिक शिक्षा परीक्षा (एसइई)माउत्कृष्ट विद्यार्थीलाई एक लाख पुरस्कार

खोटाङ, ४ असोज : खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई नगद पुरस्कार वितरण गरेको छ । गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट शैक्षिकसत्र २०७९ मा एसइई दिएकामध्ये उत्कृष्ट... Read more »

गाउँको निगुरो धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका शहरमा जाने

निगुरो बेच्दै भोजपुर चोलन्तीका स्थानीय । सडकको पहँुच विस्तार भएपछि टेम्केमैयुङ–५ चोलन्ती, मझौलेका स्थानीयले वन जङ्गलबाट सङ्कलन गरेको निगुरो धरान, इटहरी, विराटनगर, काठमाडौँलगायतका शहरमा जाने गरेको छ । तस्बिर :युवराज विष्ट:रासस Read more »

मुस्ताङको थिङगरका कृषकले सामुहिक रुपमा गरेको आलु खन्दै

मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले सामुहिक रुपमा गरेको आलु खन्दै । लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले १३० रोपनी बाँझो जग्गामा सामुहिक आलु खेती गरेर आम्दानी लिन थालेका छन् । तस्बिर... Read more »

अञ्जली कृषि तथा बाख्रापालन फार्म दर्ता गरेर बाख्रापालन गर्दैआम्दानी

गल्याङ, ३ असोजः स्याङ्जाको गल्याङ नगरपालिका–३ गल्याङबजारका गङ्गाप्रसाद श्रेष्ठ व्यावसायिक बाख्रापालनमा गर्दै आउनुभएको छ । उहाँले चार वर्षपहिले छर्तिमा अञ्जली कृषि तथा बाख्रापालन फार्म दर्ता गरेर बाख्रापालन गर्दै आउनुभएको हो । उहाँले... Read more »

रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन

काठमाडौँ, ३ असोज ः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि काठमाडौँको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री... Read more »

‘प्याङ्ग्री’ लहरा नियन्त्रण गर्न वनमा बेसार र अम्रिसो खेती

झापा, ३ असोज : जलथल क्षेत्रका सामुदायिक वनमा बेसार र अदुवालगायतको खेती सुरु गरेपछि मिचाहा झार भनेर चिनिने ‘प्याङ्ग्री’ (माइकेनिया) नियन्त्रण हुन थालेको छ । प्याङ्ग्री झार अधिकांश ठाउँमा फैलिएर रैथाने र... Read more »

रत्नपार्कदेखि सुर्यविनायकसम्म द्रुत बस सेवा सुरु

काठमाडौँ सरकारले काठमाडौँ उपत्यकामा द्रुत बस सेवा सञ्चालन गरेको छ । संविधान दिवसको अवसर पारेर उक्त बस सेवा सुरु गरिएको हो । काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश... Read more »

बादीले सो पेसाबाट राम्रो आम्दानी गर्दै आफ्नो गुजरा चलाउँदै

बाँकेको कोहलपुर नगरपालिका–१३ भरैयाका निमबहादुर बादी खुर्पा बनाउँदै । बादीले सो पेसाबाट राम्रो आम्दानी गर्दै आफ्नो गुजरा चलाउँदै आउनुभएको छ । तस्बिर : रुपनी जिएम/रासस Read more »

रिसालटासीको मङ्गलबारे बजारमा गोलभेँडाको खरिद बिक्री गर्दै ग्राहक

सुनसरीको इटहरी उपमहानगरपालिकास्थित रिसालटासीको मङ्गलबारे बजारमा गोलभेँडाको खरिद बिक्री गर्दै ग्राहक तथा व्यापारी । तस्बिर ; मणिराम दाहाल/रासस Read more »

अमर पौडेलले रोप्नु भएको साँवा मन्सुली धानमा फड्के किराको प्रकोपले किसान चिन्तित

देउखुरी (दाङ), २ असोज : दाङको राप्ती गाउँपालिका–५ कालापानीका अमर पौडेलले रोप्नु भएको साँवा मन्सुली धानका बोट सबै सुकेर पराल बनेको छ । पराल पनि गाईबस्तुलाई खुवाउन नमिल्ने भएको छ । फड्के... Read more »