आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी गर्ने सरकारको

काठमाडौँ, ५ असोज : सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने लक्ष्यसहितको महत्वाकाङ्क्षी कार्ययोजना तयार पारेको छ । मुलुकको आर्थिक विकासको प्रमुख... Read more »

कृषकले बाँझो जमिनमा सामूहिकरूपमा व्यावसायिक आलुखेती गरेका

म्याग्दी, ५ असोज : मुस्ताङको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकले बाँझो जमिनमा सामूहिकरूपमा व्यावसायिक आलुखेती गरेका छन् । लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा ठेकार कृषक समूहले एक सय ३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेर... Read more »

असोज १० गतेदेखि भृकुटीमण्डपमा नवौँ संस्करणको फर्निचर एक्स्पो

काठमाडौँ, ४ असोज : यही असोज १० गतेदेखि भृकुटीमण्डपमा नवौँ संस्करणको फर्निचर प्रदर्शनी (फर्निचर एन्ड फर्निसिङ एक्स्पो २०२३) सुरु हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले आज पत्रकार सम्मेलनमार्फत प्रदर्शनीबारे... Read more »

बढी क्षमताका सिलिण्डरमा ग्यास भरे उद्योगको कारोबार तीन महिना निलम्बन

काठमाडौँ, ४ असोज : नेपाल आयल निगमले तोकिएभन्दा बढी क्षमताको सिलिण्डरमा ग्यास भरे ग्यास उद्योगको कारोबार निलम्बन गर्ने चेतावनी दिएको छ । केही ग्यास उद्योगले १४ दशमलव २ किलोभन्दा बढी क्षमताका सिलिण्डरमा... Read more »

आलुको मूल्य सोचेभन्दा कम हुँदा यहाँका किसान चिन्तित

आलुको भाउ नआएपछि भोजपुर टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका किसान सन्तोष विष्टले भण्डारण गरेको आलु । गत वर्ष प्रतिकेजी रु ५० मा बिक्री भएको आलु यसवर्ष प्रतिकेजी रु २५ मा बिक्री गर्न पर्ने अवस्था... Read more »

हावाहुरीका कारण सयौँ रोपनीमा लगाइएका मकै बाली नष्ट

ढोरपाटन (बागलुङ), ४ असोज : अघिल्लो साता तमानखोला गाउँपालिकामा हावाहुरीका कारण सयौँ रोपनीमा लगाइएका मकै बाली नष्ट भयो । घोँगा हाल्ने बेलामा मकैका बोट बारीभरी ढलेर सोत्तर भएपछि किसानको श्रम खेर गएको... Read more »

हुम्लामा पहिलो पटक कोदो दिवसको अवसर महोत्सव गरिने

सिमकोट (हुम्ला), ४ असोज : हुम्लामा पहिलो पटक कोदो महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारेर यही असोज १८ गते जिल्लाको जैविक कोदो खेतीको संरक्षण र प्रवद्र्धन गर्न कोदो... Read more »

बाँकेको वैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्र सञ्चालन

नेपालगञ्ज, ४ असोज : बाँकेको वैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्र अविलम्ब सञ्चालन गर्न यहाँका उद्योगी तथा व्यवसायीले सरकारसँग माग गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग उद्योग वाणिज्य सङ्घ, नेपालगञ्जले... Read more »

जिल्लाबाट आव २०७८÷७९ मा दुई लाख ४१ हजार सात सय ४२ किलो टिमुर बिक्री

घोराही (दाङ), ४ असोज : दाङमा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा आव २०७९÷८० मा दोब्बरले टिमुरको उत्पादनमा कमी आएको हो । जिल्लाबाट आव २०७८÷७९ मा दुई... Read more »

भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका

भोजपुर, ४ असोज : भोजपुरका किसान घाटा खाएर आलु बिक्री गर्न थालेका छन् । उत्पादित आलुको उचित मूल्य नपाएपछि उनीहरु चिन्तामा परेका छन् । आलुको मूल्यमा ५० प्रतिशत बढीले गिरावट आएको छ... Read more »