पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका

गण्डकी, ४ असोज : पोखरा पक्षी समाजले हालै गरेको गिद्ध गणनामा पोखरा र आसपासका क्षेत्रमा तीन सय ८७ गिद्ध भेटिएका छन् । समाजले १० वर्षदेखि प्रत्येक वर्ष पोखरा र आसपासका क्षेत्रमा पाइने... Read more »

हावाहुरीका कारण सयौँ रोपनीमा लगाइएका मकै बाली नष्ट

ढोरपाटन (बागलुङ), ४ असोज : अघिल्लो साता तमानखोला गाउँपालिकामा हावाहुरीका कारण सयौँ रोपनीमा लगाइएका मकै बाली नष्ट भयो । घोँगा हाल्ने बेलामा मकैका बोट बारीभरी ढलेर सोत्तर भएपछि किसानको श्रम खेर गएको... Read more »

पहाडी जिल्लामा चाडपर्व नजिकिरहेका बेला चामल पठाउँदै खाद्य संस्थान

महेन्द्रनगर (कञ्चनपुर), ४ असोज : सुदूरपश्चिमका सात पहाडी जिल्लामा चाडपर्व नजिकिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीले खाद्यान्न (चामल) निर्यात गरिरहेको छ । सुदूरपश्चिमका पहाडी जिल्लाका डिपो र... Read more »

तीन वर्षअघि लगाइएका कागतीका बिरुवा फल दिन थालेका

बलेवा (बागलुङ), २९ भदौ : तीन वर्षअघि लगाइएका कागतीका बिरुवा फल दिन थालेका छन् । चासो कृषक समूहका सदस्य र कर्मचारीलाई कागती टिप्न भ्याइनभ्याइ छ । बिरुवाको गोडमेल, सिँचाइ र मल दिनका... Read more »

त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा आजदेखि नेपाल एजुके शनप्रदर्शनी सुरू

काठमाडौँ, ४ असोज : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घको आयोजनामा त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा आजदेखि ‘नेपाल एजुकेशन एण्ड टोय एक्स्पो’ सुरू भएको छ । प्रदर्शनी भोलिसम्म जारी रहनेछ । पोखरा महानगरपालिकाका... Read more »

नेपालगञ्जस्थित जमुनाह नाकामा अवाञ्छित नदिन सतर्कता अपनाइएको

राँझा (बाँके), ४ असोज : चाडपर्व नजिकिँदै गर्दा नेपालगञ्जस्थित जमुनाह नाकामा अवाञ्छित गतिविधि हुन नदिन सतर्कता अपनाइएको छ । भारतका विभिन्न सहरबाट कमाइ गरेर घर फर्किने नेपाली र किनमेलका लागि सीमावर्ती भारतीय... Read more »

हुम्लामा पहिलो पटक कोदो दिवसको अवसर महोत्सव गरिने

सिमकोट (हुम्ला), ४ असोज : हुम्लामा पहिलो पटक कोदो महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय कोदो दिवसको अवसर पारेर यही असोज १८ गते जिल्लाको जैविक कोदो खेतीको संरक्षण र प्रवद्र्धन गर्न कोदो... Read more »

बाढीले पुल बगाउँदा समस्या भोग्दै आएका स्थानीयले अस्थायी पुल निर्माण

ढोरपाटन (बागलुङ), ४ असोज : मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागखोलामा अस्थायी पुल बनेपछि आवागमन सहज भएको छ । कागखोलामा आएको बाढीले पुल बगाउँदा समस्या भोग्दै आएका स्थानीयले अस्थायी पुल निर्माण गरेर वारपार... Read more »

दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोप प्रहरीले पक्राउ

सुन्दरहरैँचा(सुनसरी), ४ असोज : सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमती निकिता चौधरीको शनिबार राति हत्या गरेको भन्दै... Read more »

निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु पठाइँदै

चितवन ४ असोज : चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । यही असोज १० गते गैँडा कोशी टप्पु पठाउन लागिएको हो... Read more »