चीन र थाइल्याण्ड भिसामुक्त युगमा प्रवेश गर्ने चिनियाँ विदेशमन्त्री

चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र थाइल्याण्डले आधिकारिक रूपमा मार्च १ देखि “भिसामुक्त युग” मा प्रवेश गर्ने बताउनु भएको छ । दुई पक्षले एकअर्काका नागरिकलाई भिसा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका... Read more »

पनौती नगर ‘विश्व सम्पदा’मा सूचीकृत हुने अन्तिम चरणमा

काभ्रेपलाञ्चोक, १४ माघ : ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदामा सूचीकृत हुने अन्तिम चरणमा पुगेको छ । विशेष गरी पनौतीको वडा नं ७ (बजार क्षेत्र)लाई विश्व सम्पदामा सूचीकृत गर्न... Read more »

अनन्तश्री ब्रह्माण्डीय महायज्ञको ३१ फिट अग्लो मौलोलाई देश दर्शन

गलकोट (बागलुङ), १४ माघ : ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’को ३१ फिट अग्लो मौलोलाई देश दर्शन गराइएको छ । यसअन्तर्गत मौलोको आजको विश्रामस्थल चितवनको गजेन्द्रमोक्षदिव्य धाम, देवघाट त्रिवेणी हुनेछ । बागलुङको प्रसिद्ध पञ्चकोट धाममा... Read more »

कञ्चनपुरमा सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको जोखिम

दोधारा चाँदनी (कञ्चनपुर), १४ माघ : पछिल्लो समय कञ्चनपुर पनि सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको जोखिममा रहेको छ । रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य शिविरबाट एक... Read more »

मुलुकको समृद्धिमा चिनियाँ सहयोग महत्वपूर्ण–उपाध्यक्ष अर्याल

काठमाडौँ, १४ माघ : राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले नेपालको समृद्धि र विकासमा चीनको सहयोग महत्वपूर्ण हुने बताउनु भएको छ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको टोली र नेपाली राजनीतिक दलहरुबीच आज... Read more »

सङ्घीयता कार्यान्वयन सरकारको प्राथमिकतामा : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १४ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनका लागि आधारभूत संरचना तयार भए पनि अझै केही कानुन परिमार्जन र निर्माण गर्न बाँकी रहेको बताउनुभएको छ । सिंहदरबारमा आज आयोजित कार्यविस्तृतीकरण... Read more »

पुराना आयोजना सम्पन्न गर्न प्राथमिकता दिन्छौँ : प्रधानमन्त्री

काठमाडौँ, ८ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजना लगायतका मुख्य आयोजनालाई समयमै सम्पन्न गर्नेगरी नीति तथा कार्यक्रममा व्यवस्था र बजेटमा यथोचित प्राथमिकता दिइने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्... Read more »

गढीमाई मन्दिरमा एक लाख ५१ हजार दीप प्रज्वलन गरियो

बारा, ८ माघ : भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा आज प्राण प्रतिष्ठान भएको खुसियालीमा गढीमाई मन्दिरमा आज साँझ एक लाख ५१ हजार दीप प्रज्वलन गरिएको मन्दिरका पुजारी मङ्गल चौधरीले जानकारी दिनुभयो ।... Read more »

इरान-पाकिस्तान सैन्य आक्रमणप्रति संयुक्त राष्ट्रसङ्घद्वारा चिन्ता व्यक्त

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार इरान र पाकिस्तानबीच भएका सैन्य आक्रमणको विषयमा गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । महासचिव गुटेरेसले दुवै देशमा तनाव थप वृद्धि हुन नदिन अधिकतम संयमता अपनाउन आग्रह... Read more »

मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगर खेलकुद महोत्सव गर्दै

पथरी (मोरङ), ५ माघ : मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरभित्र खेलिने खेललाई मध्यनजर गर्दै खेलकुद महोत्सव (नगर ओलम्पिक) गर्ने भएको छ । भोलिदेखि माघ १५ सम्म हुने ‘पथरी शनिश्चरे नगर खेलकुद महोत्सव–२०८०’... Read more »