साल्ट ट्रेडिङले सरकारले घोषणा गरेको सहुलियतको खाद्यान्न बिहान दुई घण्टा मात्रै बिक्री गर्ने ।

 


काठमाडौं, जेष्ठ २५ गते ।

साल्ट ट्रेडिङ कर्पोरेशनले सरकारले घोषणा गरेको सहुलियतको खाद्यान्न बिहान दुई घण्टा मात्रै बिक्री गर्ने भएको छ । अत्याधिक भिडभाड भएको कारण देखाउँदै साल्ट ट्रेडिङले उक्त निर्णय गरेको बताएको छ । निर्णय अनुसार अब बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै सहुलियतको खाद्यान्न बिक्री गरिनेछ । कर्पोरेशनका विभागीय प्रमुख सुवास रिजालद्वारा जारी विज्ञप्तिमा उक्त जानकारी गराइएको छ ।

Recommended For You

About the Author: Pradhanata News

Leave a Reply

Your email address will not be published. Required fields are marked *