सरकारले पठाएका अध्यादेशबारे राष्ट्रपतिले कानुनविदसँग छलफल गर्ने

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पठाएका अध्यादेशबारे कानुनविदहरुसँग छलफल गर्ने भएका छन् । सरकारले एकपछि अर्को गर्दै अध्यादेश पठाउन थालेपछि राष्ट्रपति दबाबमा परेका हुन् । सरकारले पठाएका अध्यादेशको बारेमा विपक्षी राजनीतिक दलहरुले आपत्ति जनाएका छन् ।

त्यसको जनस्तरमा पनि व्यापक विरोध भइरहेको छ । अध्यादेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा राष्ट्रपति अन्योलमा परेका छन् । सिफारिस गरिएका अध्यादेशको बारेमा व्यापक विरोध हुने देखिएको छ । यसले संवैधानिक प्रश्न पनि खडा गरको छ । कानुनविदरुले पनि यसको कडा विरोध गरेका छन् ।

Recommended For You

About the Author: Pradhanata

Leave a Reply

Your email address will not be published. Required fields are marked *